१७ असोज २०८१, बिहिबार
भर्खरै
★   वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवागमन सुरु ★   नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात हुने आज त्रिपक्षीय सम्झौता गरिंदै ★   टि–ट्वान्टी : क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालद्वारा ओमान पराजित ★   आश्विन शुक्ल प्रतिपदा: नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना ★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु

समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी झालाई थुनामै राख्नु पर्ने सर्वोच्चको ठहर

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा ।काठमाडौँ, साउन १० गते । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई थप अनुसन्धानका लागि थुनामै राख्न आदेश गरेको छ । भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका ...

परराष्ट्रमन्त्री डा राणा र श्रीलङ्काली राजदूत पाथिरनाबीच शिष्टाचार भेट

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले आज शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच आज बिहिबार दिउँसो सिंहदरबार स्थित परराष्ट्र मन्त्रालमा भेटवार्ता भएको हो । ...

धान बालीमा मनोमानी रुपमा मलखाद प्रयोग गर्न नहुने कृषि प्राविधिकको सल्लाह

फाइल तस्वीरटीकापुर, साउन १० गते । कैलालीका किसानले धान उत्पादन वृद्धिका लागि धानबालीमा मलखाद प्रयोग बढाउन थालेका छन् । किसानले धान बालीमा मनोमानी रुपमा मलखाद प्रयोग गर्न नहुने कृषि प्राविधिकको सल्लाह छ । टीकापुर–१ समितिपुरका ...

धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । काठमाडौँको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ । केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौँ महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि ...

बाँझो जग्गामा फलफूल रोप्दै विदेशी

फाइल तस्वीरबागलुङ, साउन १० गते । काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीगाउँ बसाइँसराइको चपेटामा छ । बूढापाका मात्रै भेटिने उक्त गाउँको खेतीयोग्य जग्गा विस्तारै बाझिँदै गएको छ । खेतीयोग्य जग्गामा निगाले, सल्लो र ऐंसेलुको बोट उम्रिएको छ ...

बरामद सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह

फाइल तरकारीकाठमाडौँ, साउन १० गते । राजस्व अनुसन्धान विभागले बरामद गरिएका विभिन्न सवारी साधनउपर आफ्नो हकदाबी पेस गर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा लेखिआएबमोजिम शङ्कास्पद रुपमा चलिरहेका भन्ने सूचनाका आधारमा ...

त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा

फाइल तस्वीरनुवाकोट, साउन १० गते । त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिनुभयो । “जिल्लाको ...

दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री खड्का

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले तल्लो ...

म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालोपत्र

फाइल तस्वीरम्याग्दी, साउन १० गते । पछिल्लो एक वर्षको अवधीमा जिल्लाका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ । सङ्घीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९ दशमलव ४४५ किलोमिटर सडक ...

म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालेपत्र

म्याग्दी, साउन १० गते । पछिल्लो एक वर्षको अवधीमा जिल्लाका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ । सङ्घीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९ दशमलव ४४५ किलोमिटर सडक स्तरोन्नति ...