१७ फागुन २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी ★   तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो ★   पर्यटन प्रवद्र्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा ★   विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा ★   खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान ★   ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित ★   काठमाडौँका केही स्थानमा आज बिजुली काटिने ★   मधेसको विकास र समृद्धिमा ध्यान केन्द्रितः अध्यक्ष दाहाल ★   भूकम्पमा भाग्दा काठमाडौँमा दुई जना घाइते ★   ‘संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण’ ★   जेनेभा भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री देउवा ★   व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान ★   संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै ★   ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै ★   स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म स्वास्थ्यसेवामा नागरिकको पहुँच स्थापित गर्न सकिंदैनः मन्त्री पौडेल ★   ‘मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो’: महासचिव पोखरेल ★   न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप ★   माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल ★   नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन ★   हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

समाचार

मनोहरा नदीको तटीय भाग र आसपास ८४ प्रजातिका चरा

मनोहरा— मनोहरा नदीको तटीय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन् । वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले मङ्गलबार गरेको चरा गणनामा उक्त क्षेत्रमा आगन्तुक र स्थानीय गरी ८४ प्रजातिका ...

खिचरा महोत्सव बिहीबारदेखि सुरु

चितवन — पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि खिचरा महोत्सव हुने भएको छ । थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो । यही ...

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक दिइने

नवलपरासी — नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाखसम्म रकम उपलब्ध गराउने भएको छ । साठी वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य ...

किसानको जीवन सधैँ चिन्ताजनक

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ । साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री ...

रु तीन सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा आएको छ । यो सुन हिजो प्रतितोला रु एक लाख तीन हजार पाँच सयमा ...

हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने

सिमकोट — हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने भएको छ । हुम्ला फुुटबल एकेडेमीले आगामी २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएको हो । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा सातवटै गाउँपालिकाका ...

नागरिकतामा दोस्रो श्रीमान्को नाम राख्ने को सङ्ख्या बढ्दै

रोल्पा — रोल्पामा दोस्रो श्रीमान्को नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएका छन् । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेका हुन् । पहिलो श्रीमान्बाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको ...

घरायसी विवादमा श्रीमतीको हत्या

झापा — झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् ।इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका ...

महिला स्वास्थ्य स्वयंसेविकालाई रु एक लाख दिइने

फाइल तस्वीरनवलपरासी – गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाखसम्म रकम उपलब्ध गराउने भएको छ । साठी वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप ...

विपन्न नागरिकका लागि निःशुल्क कानुनी सहायता सेवा सुरु

साङ्केतिक तस्वीर रुकुमपूर्व — रुकुम पूर्वका विपन्न नागरिकका लागि निःशुल्क कानुनी सहायता सेवा सुरु भएको छ । सेवा शुल्कवापतको पैसा आफैँले तिरेर कानुनी लडाइँ लड्न नसक्नेलाई लक्षित गरेर कात्तिक १ गतेदेखि जिल्लाभरका नागरिकलाई कानुनी सेवा ...