१७ फागुन २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी ★   तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो ★   पर्यटन प्रवद्र्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा ★   विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा ★   खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान ★   ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित ★   काठमाडौँका केही स्थानमा आज बिजुली काटिने ★   मधेसको विकास र समृद्धिमा ध्यान केन्द्रितः अध्यक्ष दाहाल ★   भूकम्पमा भाग्दा काठमाडौँमा दुई जना घाइते ★   ‘संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण’ ★   जेनेभा भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री देउवा ★   व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान ★   संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै ★   ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै ★   स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म स्वास्थ्यसेवामा नागरिकको पहुँच स्थापित गर्न सकिंदैनः मन्त्री पौडेल ★   ‘मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो’: महासचिव पोखरेल ★   न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप ★   माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल ★   नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन ★   हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

समाचार

कर्णालीमा एमाले र माओवादीले आलोपालोे सरकारको नेतृत्व गर्ने सहमति

वीरेन्द्रनगर – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्न केही घण्टा मात्रै बाँकी रहँदा मुख्यमन्त्री आलोपालो बन्न दुई दलबीच समझदारी भएको छ । केन्द्रमा ...

अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन ...

विराटनगरलाई पराजित गर्दै लुम्बिनीले जित्यो नेपाल टी–२० को उपाधि

काठमाडौं — नेपाल टी–ट्वान्टी क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधिमाथि कब्जा जमाएको हो । फाइनलमा लुम्बिनीले ...

नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए

तस्वीर राससनवलपरासी — यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको ...

संसद्मा पाएको विश्वासको मतले जिम्मेवारी र चुनौती थपिएको छः प्रधानमन्त्री दाहाल

गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले गोरखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ औं गोरखा ...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त

फाइल तस्वीर रुपन्देही– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त हुनुभएको । लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ...

प्राकृतिक रैथाने बालीको प्रदर्शनी गरिने

पोखरा -प्रत्येकवर्ष माघे सङ्क्रान्तिका दिन पोखराको ढुङ्गेसाँघुमा लाग्ने मेलामा यसवर्ष रैथाने बालीको प्रदर्शनी गरिने भएको छ । परापूर्व कालदेखि ढुङ्गेसाँघुमा लाग्ने मेलालाई प्राकृतिक मेलाका रुपमा लिइन्छ । विभिन्न रैथाने बाली लोप हुँदै गएका अवस्थामा तिनको ...

सुन्तला बिक्रीबाट मनग्य आम्दानी

म्याग्दी — म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री गरेर यस वर्ष गाउँमा रु साढे दुई करोड भित्र्याएका छन् । यहाँका गाउँलेहरुले पाखोबारी र ...

सामाजिक न्यायसहित समृद्धिको नयाँ युगको थालनी गर्नुपर्छ ंःप्रधानमन्त्री

काठमाडौं —प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताउनुभएको छ । माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग ९वाइसिएल०को केन्द्रीय समितिको तेस्रो ...

इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं —नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र ...