१३ असोज २०८१, आइतबार
भर्खरै
★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति ★   सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने ★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने ★   बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता ★   उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह ★   प्रधान सेनापति सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट ★   अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान ★   वायुसेवा सञ्चालक सङ्घद्वारा हवाई टिकटको अधिकतम मूल्य नलिने निर्णय

समाचार

मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छ : एमाले सचिव गुरुङ

लमजुङ – नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उहाँले मुलुकको विकास समृद्धिका लागि एमाले सशक्त र बलियो ...

दमनराम पहरी मृत फेला, दुईको अवस्था अज्ञात

बैतडी – बैतडीको पाटन–६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मंगलबार मृत फेला परेका छन् । पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ...

कोरोनाले थलिएको पर्यटकीय स्थल ठमेलमा बढ्न थाल्यो चहलपहल

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेलमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै सात महिनादेखि बन्द रहेको ...

चीनद्वारा तालिबान सरकारलाई ६० लाख अमेरिकी डलर बराबरको सहयोग

फाइल तस्वीर स्रोत ग्लोबल टाइम्सएजेन्सी – दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ । तालिबानका प्रवक्ता ...

कस्तो छ त, आज दिनभर र रातिको मौसम ?

काठमाडौं – आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी ...

छठ अघि १३ जिल्लाको वडा अधिवेशन नहुने

काठमाडौं — नेपाली काङ्ग्रेसका पदाधिकारी र निर्वाचन समितिको छलफल सकिएको छ । संयुक्त छलफलमा मङ्सिरमा गर्ने भनिएको महाधिवेशन तत्कालका लागि सम्भव नभएको निष्कर्ष छलफलले निकालेको छ । छलफलमा सहभागी काङग्रेस उपसभापति विमलेन्द्र निधिका अनुसार अब ...

पछिल्लो २४ घण्टामा ६ सय ६६ जनामा सङ्क्रमण, ११ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।पीसीआर विधिबाट ८ लाख १० हजार २ सय ९८ जना तथा एन्टिजेन विधिबाट ९४ हजार २ सय १५ जनामा ...

नेप्सेमा ७८ अङ्कले वृद्धि

काठमाडौं —आज सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । गत सोमबार ८७.६३ अङ्कले वृद्धिभएर २६७२.२५ बिन्दुमा पुगेको नेप्सेमा थप आज ७८.८२ अङ्कले बढेर २७५१.०७ विन्दुमा पुगेको हो । त्यसो त यसै दिन ७ कम्पनीको ...

काठमाडौंमा एस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिइँदै

प्रतीकात्मक तस्वीरकाठमाडौं — जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले आजदेखि कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ । साउनदेखि असोज महिनासम्म एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्राको खोप लगाउन थालिएको कार्यालयका ...

शवसहित पक्राउ परेका तीन जनाविरुद्ध मुद्दा दर्ता

प्रतीकात्मक तस्वीरकाठमाडौं — पर्साको वीरगञ्ज महानगरपालिका– १३ मूर्लीस्थित कब्रस्तान (मुल्सिमहरुको शव गाड्ने स्थल) बाट गत असोज २१ गते १८ वर्षीया युवतीको शवसहित पक्राउ परेका तीन जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी थप कारवाही प्रक्रिया अघि बढाएको ...