२८ पुष २०७९, बिहिबार
चितवन — चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले ...
२८ पुष २०७९, बिहिबार
काठमाडौं — वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको सभामुखको जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद् कृष्ण धितालले पाउने हुनुभएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता खगराज अधिकारी नियुक्त हुनुभएपछि माओवादी केन्द्रको तर्फबाट धिताल सभामुख बन्न लाग्नु ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीर साङ्केतिक तस्वीर काठमा— गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पश्चात् केन्द्रदेखि प्रदेशसभामा सरकार गठनको भएको छ । तर सङ्घीय सरकारदेखि प्रदेशसरकारको मन्त्रिपरिषद्ले पूर्णता भने पाउन सकेको छैन । आज ...
२८ पुष २०७९, बिहिबार
काठमाडौं – अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायालले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको ...
२८ पुष २०७९, बिहिबार
चितवन — उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिनुभएको छ । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न ...
२८ पुष २०७९, बिहिबार
म्याग्दी — बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ...
२८ पुष २०७९, बिहिबार
हेटौंडा — बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, निर्वाचनका ...
२८ पुष २०७९, बिहिबार
काठमाडौं — जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा चलिरहेका सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध लामिछानेले दिएको निवेदनमा ...
२८ पुष २०७९, बिहिबार
काठमाडौं — नेपाली चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ र चलचित्र पत्रकार सङ्घ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि ...