२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सो जानकारी गराउनुभएको हो । उहाँले सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले काङ्ग्रेससँग शक्ति बाँडफाँडका विषयमा कुनै सहमति नभएको बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभामार्फत विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले आज मङ्गलबार एक सूचना जारी गर्दै ठेलागाडा तथा साइकलमा सामान राखेर व्यापार व्यवसाय गर्न प्रतिबन्ध लगाएको हो । सडकपेटीमा अनधिकृत रुपमा ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अगाडि गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनका लागि ठूलो अवसर प्राप्त गरेको महशुस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले सदनमा उपस्थित सत्तापक्ष ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालको प्रस्तावको पक्षमा २६८ मत रहेको छ भने विपक्षमा दुई मत रहेको छ । तटस्थमा कुनै मत रहेन । नेपालको संविधानको धारा ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — साताको तेस्रो कारोबार दिन आज मङ्गलवार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से कारोबारको शुरुवातमा ६५ अङ्कभन्दा बढी अङ्कले बढेको नेप्से अन्तिम समयमा आएर घटेको हो । आज नेप्से परिसूचक २१ दशमलव ३५ ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं – जारी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतको प्रस्ताव माथि मतदानको आधारमा मत विभाजनका हुने भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावमाथिको छलफलपछि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिंदै ...
२६ पुष २०७९, मङ्गलबार
रासस तस्वीरकाठमाडौं — नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च ¥याली’ आज काठमाडौं आइपुगेको छ । गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज बिहान काठमाडौं आइपुगेको ...
२६ पुष २०७९, मङ्गलबार
बागमती— बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाउनुभएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो ।त्यस्तै, ...
२६ पुष २०७९, मङ्गलबार
बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेन, फाइल तस्वीर ढाका — चिनियाँ विदेशमन्त्री छिन कङ र आफ्ना बङ्गलादेशी समकक्षी एके अब्दुल मोमेनबीच मङ्गलबार बिहान संक्षिप्त भेटवार्ता भएको छ । अफ्रिकी मुलुकहरुको भ्रमणका क्रममा दुई समकक्षीबीच बङ्गलादेशको राजधानीमा ...