२८ पुष २०७९, बिहिबार
बझाङ — बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ । त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय । बाँठपाला विद्यालय ३५ वर्षअघि स्थापना भएको ...
२८ पुष २०७९, बिहिबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालसँगको भेटवार्ताका लागि मुख्यमन्त्री जम्मकट्टेल आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । उहाँहरुबीच भेटका क्रममा प्रधानमन्त्री दाहाल ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीरसर्लाही — रौतहटमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ । कटहरिया र यमुनामाई नगरपालिकामा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको हो । कटहरिया–१ भसेढवा ९० वर्षीय धेनुक साह कानुको बुधबार चिसोले कठ्याङ्ग्रिएर मृत्यु ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीरबागलुङ — बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुग्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन । सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ...
२८ पुष २०७९, बिहिबार
धनगढी– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने हुनुभएको छ । आज अपरान्ह ४ बजे प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री रावललाई शपथ ग्रहण गराउनुहुनेछ । २९ सांसदको समर्थनसहित बुधवार ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीरजलेश्वर — दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका ...
२८ पुष २०७९, बिहिबार
एजेन्सी — पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् । एक ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीर काबुल– अफगानिस्तानमा आत्मघाती बम विस्फोट भएको छ । उक्त बम विस्फोटमा परी कम्तिमा २० जना नागरिकको मृत्यु भएको तालिबान अधिकारीलाई उद्धृत गर्दैै समाचारमा जनाइएको छ । विदेश मन्त्रालय नजिक भएको उक्त विस्फोटमा परी ...
२८ पुष २०७९, बिहिबार
बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । हिजो बुधबार मुख्यमन्त्री नियुक्ति हुनुभएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउन लाग्नुभएको हो । उहाँले प्रदेश ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सत्ता गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिएसँगै आज मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको ...