१४ असोज २०८१, सोमबार
भर्खरै
★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता ★   पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति ★   पानी घटेपछि बाढीपीडितहरू घर फर्किए ★   ‘पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक’ ★   काङ्ग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने ★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त

समाचार

याङदान खर्कमा हिम पहिरो जाँदा ३ विद्यार्थी घाइते

प्रतीकात्मक तस्वीरकाठमाडौं– मुस्ताङको थासङ गाउँपालिका–२ याङदान खर्कमा आज हिम पहिरो गएको छ । बिहान पौने १२ बजेतिर हिमपहिरो गएको जानकारी स्थानीयबाट प्राप्त भएको र लगत्तै प्रहरी टोली उद्धारका लागि खटिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी ...

जिप दुर्घटना हँुदा ३ को मृत्यु, ३ घाइते

प्रतीकात्मक तस्वीरकाठमाडौं — रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।आज बिहान जिल्लाको माडी गाउँपालिका–६ हान्ङीङबाट सोही पालिका–२ घर्तीगाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप ...

मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

प्रतीकात्मक तस्वीरवीरगञ्ज – बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राती साढे ८ बजेको समयमा बाराको कोल्हवी नगरपालिका –१ मा ना४२प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी कोल्हवी ...

कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै

प्रतीकात्मक तस्वीरललितपुर – नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन हुन लागिएको हो । देवी ...

कोभिड–१९ विरुद्ध खाने औषधीलाई स्वीकृत दिने

नयाँदिल्ली – भारतले छिट्टै कोभिड–१९ विरुद्ध खाने औषधीलाई स्वीकृत दिने भएको छ । कोरोना भाइरसको मध्यमदेखि गम्भीर सङ्क्रमण सम्मको अवस्थाबाट जोगाउने ‘मर्क ड्रग मोल्नुपिराभिर पिल’ ९खाने औषधि० लाई भारतले केही दिनमै आपतकालीन प्रयोगका लागि स्वीकृति ...

सर्वोच्च परिसरमा तनाव, कानुन व्यवसायीको आन्दोलनमा भिजिलान्त परिचालित

काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरुद्धको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन र कानुन व्यवसायीहरुको विरोध गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले ...

प्रधानन्यायाधीश राणाको भूमिकालाई मान्यता दिएर अब यो आन्दोलनलाई तुहाउन दिन्नौं : अध्यक्ष शाक्य

पूर्णमान शाक्य, फाइल तस्वीर ।काठमाडौं – सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको आन्दोलन ‘ब्याक गियर नभएको आन्दोलन’ भएको बताए छन् । सर्वोच्च बारका अध्यक्ष समेत रहेको वरिष्ठ अधिवक्ता ...

कानून व्यवसायीले रोक्न सकेनन् प्रधानन्यायाधीश राणालाई

फाइल तस्वीरकाठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई अदालत प्रवेशमा रोक लगाउने प्रयासलाई असफाल पार्दै प्रधानन्यायाधीश राणा कार्यकक्ष प्रवेश गरेका छन् । प्रधानन्यायाशीध राणा आन्दोलनकारी कानून व्यवसायीहरुलाई छल्दै वैकल्पिक प्रवेशद्वार प्रयोग गरी कार्यकक्षमा पुगेका हुन् ...

प्रधानन्यायाधीश विरुद्धको आन्दोलनले नयाँ मोड लिंदै, सर्वोच्चका न्यायाधीशहरु इजलासमा उपस्थित नहुने

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरुले नेपाल बार एसोसिएसन बहसका लागि इजलासमा नआएसम्म इजलासमा नजाने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आएका सर्वाेच्च अदालतका १९ जना न्यायाधीशले नेपाल बार बेञ्चमा आएर बहस नगरेसम्म इजलासमा ...

बाह्र वर्षदेखि माथिका उमेर समूहलाई कार्तिक २८ गतेदेखि फाइजर खोप लगाउने

काठमाडौं– सरकारले २८ गते आइतबारबाट १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीहरुलाई लक्षित गर्दै कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गत फाइजर खोप लगाउन लागिएको हो । अमेरिकाले दिएको १ लाख डोज ...