१९ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वन ढडेलो नियन्त्रण गर्न अनुसन्धानलाई प्रथामिकता दिनुपर्नेमा जोड ★   हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिनेछौँ : वनमन्त्री शाही ★   ‘केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौँ’ ★   नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल ★   केपी ओली कप फुटबलः आर्मी र मछिन्द्र क्लबबीच फाइनल खेल हुँदै ★   स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु ★   मानव-वन्यजन्तु द्वन्द्वको मारमा विपन्न वर्ग ★   ‘आन्तरिक जलमार्ग नियमनमा ध्यान केन्द्रित गर्नुपर्ने’ ★   लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने ★   काङ्ग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुँदै ★   सहकारीमा गलत गर्नेलाई कार्वाहीको दायरामा ल्याउँछौँः मन्त्री अधिकारी ★   ‘सर्माइ भागेर’ गीत सार्वजनिक ★   श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ ★   हिमपातले विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित ★   रौतहट प्रहरीद्वारा एकै दिनमा चौध फरार प्रतिवादी पक्राउ ★   नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु ★   खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर ★   सालकको खपटासहित दुई जना नियन्त्रण ★   ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते ★   देशलाई समृद्ध बनाउन राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्छ : महासचिव चन्द

समाचार

मन्त्रिमण्डल विस्तार पछि सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक, तस्वीर: प्रधानमन्त्री सचिवालय काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता सुरुभएको मन्त्रिपरिषद्को बैठक केहीबेर अघिमात्रै सुरु भएको हो । मन्त्रिपरिषद्ले ...

विदेशबाट फर्केका बुढामगरले बाख्रापालन व्यवसाय

दाङ — घोराही ६ अघराका रूप बुढामगरले व्यावसायिकरुपमा बाख्रा पाल्नुभएको छ । दुईपटक १० वर्षसम्म विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँले अब स्वदेशमै केही गर्नुपर्छ भनेर बिएम बाख्रा फार्म खोलेर व्यवसायी बन्नुभएको हो । पहिले दुबईमा ...

एकीकृत समाजवादीको समर्थनमा काङ्ग्रेसले दियो सभामुखमा उम्मेदवारी

फाइल तस्वीरकाठमाडौं — सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली काङ्ग्रेसले पनि उम्मेदवारी दर्ता गराएको छ । नेपाली काङ्ग्रेसकी सांसद् ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको हो । सरकार ईतर पक्षबाट काङ्ग्रेस सांसद्लाई समर्थन ...

सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा भौतिक संरचना निर्माण नगर्न अल्पकालीन आदेश

फाइल तस्वीरकाठमाडौं — सर्वोच्च अदालतले सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न÷नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै ...

सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयता शपथ

दाङ — लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ ...

हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु

किएभ — युक्रेनको राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक हेलिकप्टर दुर्घटना भएको छ । युक्रेनका गृहमन्त्रीसहित सवार उक्त हेलिकप्टर दुर्घटना भएको हो । युक्रेन हेलिकप्टर दुर्घटना सो दुर्घटनामा परी गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको ...

निष्पक्ष ढङ्गले सभामुखको भूमिका निर्वाह गर्छुः सांसद् घिमिरे

फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिनुभएका नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद् देवराज घिमिरेले आफू निर्वाचित भएमा सबैलाई समेटेर अघि बढ्ने बताउनु भएको छ । सभामुखको लागि उम्मेदवारी दर्ता गराउनु भएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै ...

राष्ट्रियसभाका अध्यक्ष र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङबीच शिष्टाचार भेट भएको छ । आज सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल ...

दरबन्दी कम हुँदा उपचारमा समस्या, त्रिविविको ध्यान कहिले पुग्ला !

फाइल तस्वीरकाठमाडौं — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कर्मचारीको दरबन्दी कम हुँदा बिरामीको उपचारमा समस्या हुँदै आएको छ । दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित उक्त अस्पतालमा कर्मचारीको दरबन्दी हुँदा ...

सांसद् न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउँदै काङ्ग्रेस

फाइल तस्वीर ।काठमाडौं — नेपाली काङ्ग्रेसले सांसद् ईश्वरी न्यौपानेलाई सभामुख पदको उमेदवार बनाउने भएको छ । प्रतिनिधिसभाको सभामुख पदका लागि भोलि माघ ५ गते निर्वाचन हुने हुँदा काङ्ग्रेसले सांसद् न्यौपानेलाई सभामुखमा उठाउन लागेको हो । ...