२० फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   परराष्ट्रमन्त्री राणा लुम्बिनी भ्रमणमा ★   संसद बैठकमा अनिवार्य उपस्थित हुन काङ्ग्रेस र एमालेद्वारा सांसदलाई ह्विप ★   लदी पूजा गर्दै माझी समुदाय ★   स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा ★   कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल ★   छत्रपति शिवाजी महाराज विश्वविद्यालयका विद्यार्थीद्वारा राससको अवलोकन ★   सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐनको आवश्यकता छः अध्यक्ष दाहाल ★   संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड ★   टीकाथलीमा बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’, स्थानीय जनता त्रसित ★   बरामद गरिएका सामान भन्सार कार्यालयलाई हस्तान्तरण ★   श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीयः प्रधानमन्त्री ओली ★   कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ★   पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छः गृहमन्त्री लेखक ★   बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र ★   सहकारीद्वारा ज्येष्ठ सदस्यलाई मासिक भत्ता ★   बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौं : अर्थमन्त्री पौडेल ★   वन क्षेत्रमा उद्यमशिलता विकास गर्नुपर्छ ः उपराष्ट्रपति यादव ★   सन्तनेता भट्टराईको चौधौँ स्मृति दिवस मनाइँदै ★   थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी ★   संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छ : राष्ट्रपति पौडेल

समाचार

सुदूरपश्चिम प्रदेश बन्यो महिला राष्ट्रिय टी–२० क्रिकेटको च्याम्पियन

सुनसरी — सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेल मैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई छ विकेटले पराजित ...

इस्लामिक चरमपन्थीद्वारा अपहरित ६६ जना महिला र बालबालिका मुक्त

फाइल तस्वीर अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले देशको उत्तरी साहेल क्षेत्रबाट बाली जम्मा गर्ने बटुल्ने क्रममा इस्लामिक चरमपन्थीहरूले यसै महिनाको सुरुमा अपहरण गरेका ६६ जना महिला र बालबालिकालाई मुक्त गरेको छ । राष्ट्रिय प्रसारक आरटीबीका ...

प्राविधिक विश्लेषण गर्न दुर्घटना भएको विमानको ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने

फाइल तस्वीरकाठमाडौं – माघ १ गते आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो ...

एकीकृत समाजवादी वैचारिक रुपले मुख्य राजनीतिक शक्ति होः अध्यक्ष नेपाल

फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वैचारिक रुपमा देशकै मुख्य राजनीतिक शक्ति भएको दावी गर्नु भएको छ । राजधानीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो दावी ...

सभामुख, उपसभामुख जसरी चयन गरियो, राष्ट्रपति पनि त्यसरी नै गठबन्धनबाट चयन हुन्छः सांसद् शर्मा

फाइल तस्वीरकाठमाडौं – नयाँ राष्ट्रपति सत्ता गठबन्धनकै उम्मेदवार हुने खुलासा भएको छ । पूर्वअर्थमन्त्री एव्म नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले यस्तो खुलासा गर्नुभएको हो । संसद् भवन प्राङ्गणमा सञ्चारकर्मीको प्रश्नको ...

प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाकी सांसद् राना मगर निर्वाचित

फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ । सत्तारुढ दलको साझा उम्मेदवार बन्नुभएकी इन्दिरा आज भएको उपसभामुख पदको निर्वाचनमा विजयी भै उपसभामुख बन्नु भएको हो ...

सांसद् सुवालद्वारा आफ्नो पार्टीलाई प्रमुख विपक्षी दल तोक्न सभामुखसँग आग्रह

फाइल तस्वीरकाठमाडौं – आज शनिबार जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता दिन माग गर्नुभएको छ । सांसद् सुवालले प्रमुख विपक्षी दलको मान्यता ...

पाकिस्तानमा ४२ पत्रकार मारिएको संसदीय मामिला मन्त्रीद्वारा खुलासा

फाइल तस्वीर, साङ्केतिक तस्वीरइस्लामावाद — गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् । सूचना मन्त्रालयको तथ्याङ्कअनुसार ती ...

बेलायती प्रधानमन्त्री प्रहरीको फन्दामा

फाइल तस्वीरलण्डन— बेलायतका प्रधानमन्त्री ऋृषि सुनकलाई प्रहरीले कारवाही गरेको छ । शुक्रबार गुडिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै प्रहरीले जरिवाना तिर्न कारवाही गरेको हो । ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर ...

संसद् भवनमा सर्वदलीय बैठक सुरु

फाइल तस्वीर काठमाडौं—सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भर्खरै सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा (एमाले) ...