२० फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मैथिली कला, संस्कृतिको विकासका लागि प्रदेशको प्रतिबद्धता ★   जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने ★   लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु ★   कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै ★   संसद्मा पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची ★   प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति हुन सांसदलाई एमालेको निर्देशन ★   चिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन ★   श्रममन्त्री भण्डारीसँग जापानी राजदूतको शिष्टाचार भेट ★   उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छनः अध्यक्ष दाहाल ★   परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री देउवा ★   नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा ★   वनको दिगो व्यवस्थापनमा सरोकारवालाबीच समन्वय आवश्यक छः उपराष्ट्रपति यादव ★   परराष्ट्रमन्त्री राणा लुम्बिनी भ्रमणमा ★   संसद बैठकमा अनिवार्य उपस्थित हुन काङ्ग्रेस र एमालेद्वारा सांसदलाई ह्विप ★   लदी पूजा गर्दै माझी समुदाय ★   स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा ★   कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल ★   छत्रपति शिवाजी महाराज विश्वविद्यालयका विद्यार्थीद्वारा राससको अवलोकन ★   सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐनको आवश्यकता छः अध्यक्ष दाहाल ★   संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड

समाचार

बजार बनाउँदै विद्युतीय सवारी, पूर्वाधारमा अझै समस्या

काठमाडौं — विद्युतीय सवारी साधानको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ । सरकारले आन्तरिक उत्पादनका रुपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र हरित ऊर्जालाई प्रवर्द्धन गर्ने नीति ...

तरकारी सङ्कलन केन्द्रबाट किसानलाई लाभ

डडेल्धुरा — डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । वडा नं २ मा स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन सङ्कलन तथा बिक्री गर्न सहज हुने भएको छ । सो केन्द्र स्थापनाले तरकारी ...

इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या

रामल्लाह — वेस्ट बैंकको रामल्लाह सहरनजिक इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् । शहरको उत्तरपश्चिममा ४२ वर्षीय तारिक माली मारिएका ...

कवि आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक

सुन्दरहरैँचा — मोरङ सुन्दरहरैँचाका कवि आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । प्रगतिशिल लेखक संघका महासचिब डा देवी दुलाल क्षेत्रीले उक्त कृति लोकार्पण गर्दै आफूहरुले सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो । ...

प्रवासी नेपालीको सहयोगमा कम्प्युटर ल्याब स्थापना

बेनी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ‘एक प्रदेश, एक कम्प्युटर ल्याब’ स्थापना गरिएको छ । सन् २०२१ मा कोलम्बस म्याराथन गर्नुभएका ओम दाहालको नेतृत्वमा अमेरिकामा रहेका नेपालीको संस्था एशोसिएशन अफ नेपलिजइन ...

गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु, तीन जना बिरामी

जुम्ला — जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी भएका छन् ।मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय दीपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब ...

ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन

चितवन — भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र ...

दश करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव

गलेश्वर — पुस २८ गतेदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला रु १० करोडको कारोबार गर्दै शनिबार सम्पन्न भएको छ । उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाम ...

जलजला बहुमुखी क्याम्पसद्वारा स्नातकोत्तर तहको पठनपाठन सञ्चालन

रोल्पा — रोल्पामा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ । सदरमुकाम लिवाङको जलजला बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्न लागेको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा रहेको सो क्याम्पसले चालु शैक्षिक सत्रदेखि ...

सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य स्थिर

फाइल तस्वीर काठमाडौं — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोवार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोवार भएको सुनको मूल्य ...