२० फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मैथिली कला, संस्कृतिको विकासका लागि प्रदेशको प्रतिबद्धता ★   जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने ★   लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु ★   कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै ★   संसद्मा पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची ★   प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति हुन सांसदलाई एमालेको निर्देशन ★   चिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन ★   श्रममन्त्री भण्डारीसँग जापानी राजदूतको शिष्टाचार भेट ★   उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छनः अध्यक्ष दाहाल ★   परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री देउवा ★   नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा ★   वनको दिगो व्यवस्थापनमा सरोकारवालाबीच समन्वय आवश्यक छः उपराष्ट्रपति यादव ★   परराष्ट्रमन्त्री राणा लुम्बिनी भ्रमणमा ★   संसद बैठकमा अनिवार्य उपस्थित हुन काङ्ग्रेस र एमालेद्वारा सांसदलाई ह्विप ★   लदी पूजा गर्दै माझी समुदाय ★   स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा ★   कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल ★   छत्रपति शिवाजी महाराज विश्वविद्यालयका विद्यार्थीद्वारा राससको अवलोकन ★   सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐनको आवश्यकता छः अध्यक्ष दाहाल ★   संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड

समाचार

प्रदेशहरुमा मन्त्रालयको सङ्ख्या घटाएर खर्चभार कटौती गर्दैछौंः प्रधानमन्त्री दाहाल

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरूमा मन्त्रालयको संख्या घटाउने र मन्त्रालय संख्या घटेसँगै खर्चभार कटौती हुँदै जाने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले आज बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र ...

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच बालुवाटारमा भेटवार्ता,समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेट भएको हो । उहाँहरुबीच भएको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको ...

उपसभामुख रानाद्वारा रास्वपासँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा (विज्ञप्तिसहित)

फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ । नवनिर्वाचित उपसभामुख रानाले आज सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै सम्पूर्ण राजनीतिक तथा साङ्गठानिक जिम्मेवारीबाट ...

सुपर मादी हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

काठमाडौं — सुपर मादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। आईपीओमा लगानीकर्ताले आउँदो माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार ...

डान्स क्लबमा गोलाबारी, १० जनाको मृत्यु, अन्य १० घाइते

क्यालिफोर्निया— अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले १० जनाको हत्या गरेका छन् । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा पाँच जना ...

पार्टीका तर्फबाट सार्वजनिक पद धारण गरेका नेता भ्रष्टाचारमा संलग्न भए कारबाही गर्ने :वरिष्ठ नेता राणा

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा जेष्ठ सांसद माननीय पशुपतिशमशेर जबराले आफ्नो पार्टीका तर्फबाट सार्वजनिक पद धारण गरेका नेता भ्रष्टाचारमा संलग्न भए कारबाही गर्ने बताउनुभएको छ । पार्टीको ...

वन्यजन्तु आतङ्क नियन्त्रण गर्न रुख फँडानी अभियान

पर्वत — बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन् । बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नु परेको उनीहरुको भनाइ छ । ...

काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगविहीन

फाइल तस्वीर सोलुखुम्बु — सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन । ...

आजदेखि बिहीबारसम्म देशभर वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं — आज सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागका अनुसार हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद्ले जानकारी ...

जहाज दुर्घटनामा परी निधन भएका डाक्टर दम्पत्तिको सामूहिक दाहसंस्कार

काठमाडौं – पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर दम्पत्तिको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सीघाटमा आज उनीहरूको सामूहिक ...