१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

समाचार

बालयौन दुरुपयोगको अभियोगमा एक युवक पक्राउ

साङ्केतीक तस्वीरपर्वत— पर्वतमा १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ बस्ने २८ वर्षीय बिष्णु आचार्य रहेका छन् । किशोरीलाई मोबाइलमा अश्लिल भिडियो देखाई यौन ...

काङ्ग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक, बाँकी जिल्लाको परिणाम साँझसम्म आउने

काठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझ सम्ममा आउने भएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६० जिल्लाका १ सय ४८ प्रतिनिधिसभा निर्वाचन ...

पुलबाट खसेर एक साइकलयात्रीको मृत्यु

साङ्केतीक तस्वीरनवलपुर — पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर एक साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर ...

प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् । पार्टीमा ...

कोरोनाबाट ज्यान गुमाएकाको परिवारलाई सीआईटीले दियो एक करोड ६८ लाख

काठमाडौं – नागरिक लगानी कोषले कोरोना (कोभिड–१९) महामारीमा ज्यान गुमाएका परिवारको हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । महामारीमा ज्यान गुमाएकाको परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ ...

जातीय छुवाछुत गर्नेलाई दण्डित गर्नुपर्छ : मुख्यमन्त्री केसी

बाँके – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछुत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । उहाँले छुवाछुत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएता पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । दलित महिला सङ्घले हिजो मङ्गलबार ...

एमाले महाधिवेशनः २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

चितवन – नेकपा (एमाले) को १० औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट ...

पन्ध्र हजार सवारी कारवाहीमा पर्दा डेढ करोड राजश्व सङ्कलन

तनहुँ – जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९ सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियमविपरीत सवारीसाधन ...

मुलुकको बजेट प्रणाली नै समस्याग्रस्त अवस्थामा रहेको अर्थमन्त्री शर्माको दावी

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएको छ । आज बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै ...

सवारी दुर्घटनामा परी एक बालिकाको मृत्यु, ४ घाइते

साङ्केतीक तस्वीररसुवा – पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा हिजो साँझ भएको सवारी दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको प्रहरीले जानएकोे छ । प्रहरी नायब ...