२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु ★   उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका ★   सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने ★   पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर ★   ‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौँ’ ★   अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान ★   अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता ★   प्रधानमन्त्री ओली बिरामी ★   लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी ★   गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, कैयौं धेरै घाइते ★   हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता ★   एक सय ६२ सडक मानवको उद्धार ★   रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण ★   सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन ★   पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न ★   वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने ★   नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि ★   छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण

समाचार

एमाले एक्लै चुनाव लड्छ: प्रमुख सचेतक भट्टराई

फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग तालमेल नगर्ने भएको छ । एमाले नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियस्तरमा कुनै पनि ...

भावी पुस्ताले जातीय विभेद र छुवाछुतको पीडा भोग्न नपरोस्

प्रतिकात्मक तस्वीर काठमाडौं – सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ । अझै पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपिटमा घटनाजस्ता विभेदको सामना गर्नुपरेको समाचारहरु ...

प्राविधिक तथा व्यावसायिक शिक्षामा सर्वसुलभ पहुँच सुनिश्चित गर्न अध्ययन समिति गठन

काठमाडौं – शिक्षा मन्त्रालय अन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत ...

अमेरिकी राष्ट्रपति नेटो राष्ट्रको सम्मेलनमा सहभागी हुने

फाइल तस्वीरवाशिङ्टन – रुस र युक्रेनबीचको युद्धको गतिविधिलाई नियाल्न अमेरिकी राष्ट्रपति जो बाइडेन पोल्याण्ड जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाए अनुसार सैन्य गठबन्धन नेटो तथा युरोपियन युनियनका साझेदारहरुसँगको बैठकमा सहभागी ...

निर्धारित भाडादर कायम गर्न माग गर्दै अनेरास्ववियुद्वारा प्रशासनमा ज्ञापन

फाइल तस्वीरसिमकोट – एमाले निकट अनेरास्ववियुले जिल्लामा निर्धारण गरिएको गाडी भाडा कार्यान्वयनमा नआएको भन्दै प्रमुख जिल्ला अधिकारी सीता परियारलाई ज्ञापनपत्र बुझाएको छ । गाडी मालिकहरूले निर्धारणको विपरीत यात्रुबाट बढी भाडा असुलेको भन्दै अनेरास्ववियुको तर्फबाट जिल्ला ...

लेटाङ घटनाको छानबिन गरिने

फाइल तस्वीरमोरङ — मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटनाको छानबिन गरिने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बि.सी ले घटनाको छानबिन हुने बताउनु भएको ...

एमालेले चुनावी अभियानमा, फिक्कलमा अध्यक्ष ओली

फाइल तस्वीरइलाम – प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार इलाममा चुनाव केन्द्रित गतिविधि सञ्चालन गरेको छ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा इलामको फिक्कलमा चुनावी सभा भैरहेको छ । उक्त सभालाई एमाले ...

निर्णायक समितिको स्वीकृति बिना क्यालेण्डर प्रकाशन गर्न नपाइने

फाइल तस्वीरकाठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति बिना प्रकाशन भएका भित्तेपात्रो (क्यालेण्डर) को बजार अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाउन अनुगमन समिति गठन भएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीको ...

निर्वाचन सामाग्री आयात गर्न आयोगद्वारा सम्झौता

फाइल तस्वीरकाठमाडौं — निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन सामाग्री आयात गर्ने भएको छ । निर्वाचन सामाग्री आयातका लागि निर्वाचन आयोगले आपूर्तिकर्तासँग सम्झौता गरेको हो । आयोगका प्रवक्ता ...

एमसीसीले देशमा रोजगारी बढ्ने, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ : गृहमन्त्री खाँण

पाल्पा – गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको बताउनुभएको छ । विद्युतीकरण, बाटो निर्माण लगायतका क्षेत्रको विकासका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै उहाँले यसले देशमा विकास ...