२० फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मैथिली कला, संस्कृतिको विकासका लागि प्रदेशको प्रतिबद्धता ★   जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने ★   लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु ★   कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै ★   संसद्मा पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची ★   प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति हुन सांसदलाई एमालेको निर्देशन ★   चिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन ★   श्रममन्त्री भण्डारीसँग जापानी राजदूतको शिष्टाचार भेट ★   उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छनः अध्यक्ष दाहाल ★   परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री देउवा ★   नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा ★   वनको दिगो व्यवस्थापनमा सरोकारवालाबीच समन्वय आवश्यक छः उपराष्ट्रपति यादव ★   परराष्ट्रमन्त्री राणा लुम्बिनी भ्रमणमा ★   संसद बैठकमा अनिवार्य उपस्थित हुन काङ्ग्रेस र एमालेद्वारा सांसदलाई ह्विप ★   लदी पूजा गर्दै माझी समुदाय ★   स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा ★   कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल ★   छत्रपति शिवाजी महाराज विश्वविद्यालयका विद्यार्थीद्वारा राससको अवलोकन ★   सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐनको आवश्यकता छः अध्यक्ष दाहाल ★   संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड

समाचार

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज ...

मनाङमा विकास निर्माणका कार्य प्रभावित

मनाङ — मनाङका विकास निर्माण प्रभावित भएका छन् । जाडो याम सुरु भएलगत्तै मानवीय चहलपहल घटेको छ । वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाइभन्दा बढी समय निर्माण गर्न सकिने अवस्था नरहने पूर्वाधार ...

वर्षा नपर्दा जुम्लामा सुक्न थाल्यो बाली

जुम्ला — हिमपात र वर्षा नहुँदा जुम्लामा हिउँदे बाली सुक्दै गएको छ । गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष माघको दोस्रो साता हुँदासम्म पनि वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदे ...

लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

फाइल तस्वीरलिबिया — लिबियाको आर्थिक दुरावस्थाप्रति चिन्ता प्रकट गर्दैै सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गर्नुभएको हो । उहाँले लिबियाको आर्थिक अवस्था ...

राष्ट्रपतिमा उम्मेदवारी दिने काङ्ग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं — प्रमुख प्रतिपक्षी दलको लागि संसद्मा निवेदन दर्ता गराएको नेपाली काङग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय ...

विश्वकै दुर्लभ मानिने एकसिंगे गैंडा मर्न थालेपछि उच्च सतर्कता अपनाउने प्रयास

फाइल तस्वीरभरतपुर— चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैंडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ । यही माघ ६ मा चोरी शिकारी गर्नेहरुले गैंडा मारेपछि निकुञ्जले गैंडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो । निकुञ्जका अनुसार ...

राष्ट्रिय गौरवको आयोजना ११ वर्षमा ३० प्रतिशतमात्रै

फाइल तस्वीर बाँके – राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधिमा पुरा नहुने भएको छ । उक्त सिँचाइ आयोजना विगत ११ वर्षदेखि सुरुभएको भएता पनि अहिलेसम्म ३० प्रतिशत काम मात्र भएको हो । ...

जलवायु परिवर्तनको प्रभाव ‘सेताम्मे हिमाल कालो देखिन थाले’

फाइल तस्वीरकाठमाडौं — चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन थालेको जनाइएको छ । यसबाट पर्यटकीय गन्तव्यको रुपमा परिचित यहाँको हेलम्बु, पाँचपोखरी, जुगल लगायतको ...

प्रधानमन्त्री दाहाल र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रावल गत पुस ...

नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज शपथग्रहण गर्दै

काठमाडौं – नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज शपथग्रहण गर्दै हुनुहुन्छ । संसद सचिवालयले जनाए अनुसार रानाले आज साँझ ५ बजे शपथ ग्रहण गर्ने हुनुभएको हो ।राष्ट्रिय स्वतन्त पार्टीबाट प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित हुनुभएकी नवनिर्वाचित ...