२१ फागुन २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दलितको संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गरिने ★   प्रदेश सरकारद्वारा समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत ★   ‘योजना बैंकले बजेट निर्माणमा सहयोग पुग्ने’ ★   श्रम र आप्रवासन समस्याबारे परराष्ट्रसहित तीन मन्त्रालयको बैठक ★   सहकारीका समस्या सम्बोधन गर्न अध्यादेशः मन्त्री अधिकारी ★   ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा ★   आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न अध्यादेशः उपप्रधानमन्त्री ★   नेपाली महिला क्रिकेट टोलीको बिदाइ ★   प्रधानन्यायाधीशद्वारा मैतीदेवीको गोदा वेणुगोपाल मन्दिर उद्घाटन ★   पोल्ट्रीजन्य वस्तुको अवैध आयात रोक्न मुख्यमन्त्री सिंहको निर्देशन ★   लुम्बिनीलाई विश्व शान्तिको थलो बनाउनुपर्छः उपप्रधानमन्त्री सिंह ★   निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत ★   मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन ★   लगातार तेस्रो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   हामीले बुलेटबाट होइन, ब्यालेटबाट शान्ति ल्याएका हौँः सञ्चारमन्त्री गुरुङ ★   शून्य समयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण ★   पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई ★   आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश स्वीकृत ★   ‘सरकारले ल्याएको अध्यादेशको औचित्य पुष्टि हुने आधार छैन’ ★   सभामुखद्वारा सुखानी सहिदका तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा

समाचार

माओवादी केन्द्रको बैठक पेरिसडाँडास्थित मुख्यालयमा सुरु

नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक, तस्वीरः अध्यक्ष प्रचण्डको निजी सचिवालय काठमाडौं — सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठक प्रधानमन्त्री एवम् ...

चुरे फेदीको बस्तीमा सिँचाइ सुविधा उपलब्ध गराउन डिप ट्युबवेल जडान

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–८ का किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउन दुई वटा डिप ट्युबवेलका योजना सञ्चालन गरिएका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले मणिधाम टोल र ...

इजरायली आक्रमणबाट एक वृद्धासहित चार जनाको मृत्यु

फाइल तस्वीर जेनिन, प्यालेस्टाइन – पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणबाट एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ । सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग गरेको आरोप प्यालेस्टिनी अधिकारीहरूले लगाएका छन् । मृत्यु ...

हिमपातका कारण जुम्लामा विद्युत् सेवा अवरुद्ध

जुम्ला — मङ्गलबारदेखि लगातारको हमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको हो । हिमपातले चन्दननाथ नगरपालिकाको ...

समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन

भरतपुर — शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गर्नुभएको छ । सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका ...

मुलुकमा राजनीतिक स्थायित्वको खाँचो छ, जनतामा विकासप्रति तीव्र चाहना छः मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, तस्वीर: राससबहुमत प्रदेशसभा सदस्यको समर्थनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि माघ ५ गते प्रदेशसभाबाट ...

राजस्व बढोत्तरीका लागि घरदैलो अभियान

टङ्कीसिनवारी — आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक नरहेको भन्दै विराटनगर महानगरपालिकाले राजस्व वृद्धिका लागि विभिन्न उपाय आवलम्बन गरेको छ । महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको हो । सचेतनाका लागि ...

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

फाइल तस्वीरकाठमाडौं — नेपाली सुनचाँदी बजारमा सुनको मूल्य अनपेक्षित रुपमा वृद्धि भएको छ । नेपाली सुनचाँदीको बजारमा आज कायम भएको सुन मूल्य अहिलेसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज साताको पाँचौं ...

समाजमा असल नैतिक मूल्य स्थापित गर्न हरेक व्यक्तिमा प्रज्ञा प्रकाश आवश्यक छः अध्यक्ष ओली

फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीले आज श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश ...

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली, तस्वीरः प्रधानमन्त्रीको सचिवालयकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ...