१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   विपद् आउँदैछ भनेर ५५ हजारलाई भाइबरमार्फत् सन्देश पठाएको गृहमन्त्रीको दावी ★   एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री ★   ऊर्जामन्त्री खड्का र नर्वेका राजदूतबीच शिष्टाचार भेट ★   विपद्पछि खानेपानीको पर्खाइमा उपभोक्ता ★   राष्ट्रसङ्घीय महासभाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी ★   जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड ★   एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय ★   परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषि उपज बीउ सङ्कलन ★   सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म ★   तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण ★   एमाले सचिवालय बैठक जारी ★   सुनको मूल्यमा सामान्य गिरावट, घट्यो तोलामा ५ सय रुपैयाँ ★   दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव ★   प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्नुहुँदै ★   पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु ★   वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला ★   दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारीमा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ★   सङ्घीय संसद् अन्तर्गतका तीनवटा समितिको बैठक आज बस्दै ★   हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार मात्रै साढे पाँच सय उडान ★   दाउन्नेमा भासिएको सडक एकतर्फी सञ्चालनमा

समाचार

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको ...

विद्यार्थी सङ्गठनद्वारा त्रिविको आन्तरिक प्रतियोगिताको विरोध

काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन ...

राहदानी विभागबाट एमआरपी वितरण बन्द हुँदै, अनिवार्य गरिँदै ई–पासपोर्ट

काठमाडौं – आगामी यहि मंसिर २८ गतेबाट राहदानी विभागबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द हुने भएको छ । सोही दिनदेखि विभागको मुख्य कार्यालयबाट सेवा लिँदा अनिवार्य रुपमा ई–पासपोर्टका लागि अनलाइन आवेदन भर्नुपर्ने छ । ...

प्रधानन्यायाधीश बिदामा बसेर कार्यवहाक तोक्न गठबन्धनको सुझाव

काठमाडौं – सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिदामा बसेर कार्यवहाक प्रधानन्यायाधीश तोक्न सुझाव दिइएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो ...

प्रधानमन्त्री देउवाद्वारा काङ्ग्रेस बागमती प्रदेश अधिवेशनको उद्घाटन सम्बोधन गरिने

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको बागमती प्रदेशको उद्घाटन हेटौंडामा हुने भएको छ । प्रधानमन्त्री एवं काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन अन्तर्गत आज काङ्ग्रेस बागमती प्रदेशको अधिवेशनको हेटौंडामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ...

यात्रुले नै जहाज धकेलेपछि…

बाजुरा – चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर बुधबार कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन ...

अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण ...

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने माग

काठमाडौं – गोङ्गबुस्थित नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ...

कोभिड –१९ ले छुटेका परीक्षार्थीको परीक्षा भोलि हुने, कति छन् त सहभागी ?

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ सङ्क्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार ...

राष्ट्रपति भण्डारीद्वारा ६ अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आज ६ वटा अध्यादेश जारी गर्नुभएको छ । जसअन्तर्गत महिला हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संसोधन गर्ने अध्यादेश, नेपाल प्रहरी ...