२२ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग ★   राष्ट्रियसभा बैठकः ‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न ध्यानाकर्षण ★   न्यायिक क्षेत्रलाई चलायमान बनाउन स्थानीय तहका न्यायिक समिति सक्रिय ★   प्रतिनिधिसभा आकस्मिक समयः अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न माग ★   ठेक्का लागेको आठ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल ★   हवाई सेवा बन्द हुँदा यात्रुहरु समस्यामा ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   विश्व पाराएथलेटिक्स ग्रान्ड प्रिक्समा खेल्ने पाराएथलेटिक्स टोली भारत जाँदै ★   आइएमई ग्रुपको दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन ★   ‘लोकतन्त्र बलियो भएमा मात्र मुलुक समृद्ध बन्छ’ ★   राष्ट्रियसभा सुरुः पाँचवटा अध्यादेश पेस हुँदै ★   आगामी वैशाखमा नेपाल विजनेस समिट हुँदै ★   क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ ★   संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची ★   ‘जलस्रोत विधेयक चाँडो सदनमा पेस गर्छौँ’ ★   गलेश्वर बजारमा सौन्दर्यकरण ★   ‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’ ★   भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता ★   तनहुँ जलविद्युत्ः आयोजनाको प्रसारण लाइन निर्माणमा विलम्ब ★   पाल्पा डढेलोः चार सामुदायिक वनमा क्षति

समाचार

सर्वोच्चको फैसलापछि रवि लामिछानेले आज नेपालको नागरिकता लिँदै

काठमाडौं — नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् पद गुमाउनुभएका रवि लामिछानेले आज आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता लिने हुनुभएको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उहाँले स्थानीय प्रशासनसँग समन्वय गरी आज ...

आजको मौसमः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं — नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको ...

एकाएक चर्चा कमाएको ‘के लत बस्यो’ ले कमायो दुई सातामै साढे ३१ लाख भ्यूज

गण्डकी – एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा साढे ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको भिडियोलाई युट्युबमा आइतबार बिहान यो समाचार ...

‘वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो’

म्याग्दी — गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताउनुभएको छ । मन्त्री नियुक्त भएपछि ...

घृणायुक्त भाषण रोक्न संयुक्त राष्ट्रसङ्घका महासचिवको आग्रह

फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्नको लागि “गार्डरेल“ स्थापना गर्न आग्रह गर्नुभएको छ । “अनलाइन संसार मुख्य कारणहरू मध्ये एक हो जसमा घृणायुक्त भाषण, ...

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

फाइल तस्वीर काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोक्नुभएको ...

मुलुकमा फेरि पनि राजनीतिक अस्थिरताका खेल भइरहेका छन् : उपाध्यक्ष नेम्बाङ

फाइल तस्वीरललितपुर — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङले मुलुकको जुनसुकै समस्यालाई पनि संविधानबाट समाधान गर्न सकिने बताउनुभएको छ । एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित ‘सहिद स्मृति ...

आर्मीलाई हराउँदै एपिएफले चुम्यो टाइगर कप भलिबलको उपाधि

तस्वीर राससपोखरा– सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा ...

पर्यटनमन्त्रीले तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने

काठमाडौं —संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताउनुभएको छ । यही माघ ३ गते पद बहालीका क्रममा माला र खादा लिएर ...

सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने

काठमाडौं– नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ । सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ ...