२२ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन गर्नैपर्छ’ ★   राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत ★   पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न मुख्यमन्त्री कँडेलको निर्देशन ★   निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ★   राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेश ★   बजेट छलफलः सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह ★   नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग ★   राष्ट्रियसभा बैठकः ‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न ध्यानाकर्षण ★   न्यायिक क्षेत्रलाई चलायमान बनाउन स्थानीय तहका न्यायिक समिति सक्रिय ★   प्रतिनिधिसभा आकस्मिक समयः अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न माग ★   ठेक्का लागेको आठ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल ★   हवाई सेवा बन्द हुँदा यात्रुहरु समस्यामा ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   विश्व पाराएथलेटिक्स ग्रान्ड प्रिक्समा खेल्ने पाराएथलेटिक्स टोली भारत जाँदै ★   आइएमई ग्रुपको दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन ★   ‘लोकतन्त्र बलियो भएमा मात्र मुलुक समृद्ध बन्छ’ ★   राष्ट्रियसभा सुरुः पाँचवटा अध्यादेश पेस हुँदै ★   आगामी वैशाखमा नेपाल विजनेस समिट हुँदै ★   क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ

समाचार

अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै

काठमाडौं — नेपाल भ्रमणमा रहनुभएकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ । उहाँले आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका ...

फोहरको डङ्गुर थुप्रिदा कालीगण्डकी कोरिडोर प्रदूषित

फाइल तस्वीरबालगुङ— दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो । यहाँ राखिएको फोहरले मालढुङ्गाका स्थानीयदेखि कोरिडोरमा ...

सेवा सहज बनाउन पासपोर्टको लागि आजदेखि एक महिनाको अग्रिम अनलाइन आवेदन दिने व्यवस्था

काठमाडौँ – राहदानी विभागले आजदेखि एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागका अनुसार सेवा सहज बनाउन आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि–इनरोलमेन्टको व्यवस्था हुने भएको हो ...

कर्णालीका उच्च भेगमा हिमपात, राराताल क्षेत्र सेताम्य

फाइल तस्वीरमुगु — गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै ...

प्रधानमन्त्री प्रचण्डद्वारा सहिदको सपना पूरा गर्न आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको सपना पूरा गर्न आह्वान गर्नु भएको छ । सहिद दिवसका अवसरमा आज सोमबार प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमार्फत् सहिदको सपना पूरा गर्न सबैले हातेमालो ...

मधेस प्रदेशका अर्थमन्त्री यादवद्वारा पदभार ग्रहण

फाइल तस्वीरजनकपुरधाम— मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री सञ्जय यादवले पदभार ग्रहण गर्नुभएको छ । गत बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गर्नुभएका मन्त्री यादवले आज पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजस्वलाई ...

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारी पुनःरवि लामिछानेलाई

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आज आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उहाँलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । रविले अमेरिकी नागरिकता ...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा उहाँहरुबीच भेटवार्ता भएको हो । उहाँहरुबीच भएको भेटमा पछिल्लो राजनीतिक अवस्था ,गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रपति तथा ...

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोवार रकम ३ अर्ब १ करोडमाथि

काठमाडौं — साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दोहोरो अङ्कले घटेको छ । आज नेप्से १४ दशमलव ६८ अङ्कले घटेर २१६८ दशमलब ५३ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, आज कारोबार भएका ...

जापानमा चिनियाँ ‘भिसा’ सेवा पुनः शुरु

टोकियो — यहाँस्थित चिनियाँ राजदूतावासले प्रवेशाज्ञा सेवा पुनः शुरु गरेको छ । आज एक सूचना जारी गरेर दूतावासले भिसासेवा पुनः शुरु भएको जनाएको हो । बेइजिङस्थित जापानी राजदूतावासले चिनियाँ नागरिकलाई आइतबारदेखि प्रवेशाज्ञा दिने सूचना जारी ...