१६ माघ २०७९, सोमबार
काठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । ...
१६ माघ २०७९, सोमबार
फाइल तस्वीरतेहरान— इरान र साउदी अरेबियाले आफ्नो द्वि–पक्षीयसम्बन्ध सुधारका लागि छिट्टै नै वार्ता गर्ने भएका छन् । उक्त कुराको जानकारी इरानी विदेशमन्त्री हुसेन अमिर–अब्दोल्लाहीनले दिनुभएको हो । इरानका विदेशमन्त्री हुसेनले दुई देशबीचमा आगामी केही समयमा ...
१६ माघ २०७९, सोमबार
काठमाडौं—विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ...
१६ माघ २०७९, सोमबार
काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उहाँले शहीदको बलिदानी स्वरुप ...
१६ माघ २०७९, सोमबार
काठमाडौं — सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार ...
१६ माघ २०७९, सोमबार
तस्वीरः प्रधानमन्त्रीको सचिवालय काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ । आज सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर शाह बालुवाटार पुग्नुभएको हो । पछिल्लो समय मेयर ...
१६ माघ २०७९, सोमबार
धनुषा — धनुषाबाट ६ जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर गए राति उनीहरु भागेका हुन् । गए राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर ...
१६ माघ २०७९, सोमबार
त्रिशुली — नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । आइतबारदेखि थालिएको सोे शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हँुदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य ...
१६ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । बैठक गृह मन्त्रालयबारे छलफल गर्न अहिले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल ...
१६ माघ २०७९, सोमबार
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति ...