१७ माघ २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर कैलाली — कैलालीका एक युवकले बञ्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । गएराती लम्किचुहा नगरपालिका–६ स्थित बागमारा मुक्त कमैया शिविरमा ४१ वर्षीय छोरा श्रीराम चौधरीले आमा ७२ वर्षीया लगनी देवी थरुनीलाई ...
१७ माघ २०७९, मङ्गलबार
काठमडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएपछि उहाँ प्रचण्डलाई भेट्न आज दोस्रो पटक बालुवाटार ...
१७ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — साताको तेस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । हिजो सोमबार प्रतितोला एक लाख छ ...
१७ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले देशको आर्थिक सङ्कटप्रति ध्यानाकर्षण गदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आज मङ्गलबार ज्ञापनपत्र बुझाएको छ । एसका अध्यक्ष माधवकुमार नेपालले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर ...
१७ माघ २०७९, मङ्गलबार
सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिनुभएको छ । सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उहाँले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने ...
१७ माघ २०७९, मङ्गलबार
काठमाडौं — सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक आज मध्यान्ह १२ बजेपछि पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै ...
१७ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ । आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधिमण्डलले मुलुकको पछिल्लो ...
१७ माघ २०७९, मङ्गलबार
काठमाडौं — नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक आज बस्दैछ । क्यानका ७ कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि क्यानको बोर्ड बैठक आज पोखरामा बस्न लागेको हो । बैठकमा १७ वटा एजेण्डामा छलफल हुने ...
१७ माघ २०७९, मङ्गलबार
दिक्तेल– वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिंह बाङ्देलको सालिक एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उनको अर्धकदको सालिक ऐसेलुखर्क–१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित बेनेसेनमा उद्यानमा राखिएको हो ...
१७ माघ २०७९, मङ्गलबार
बुटबल – आगामी २५ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै ...