२२ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्छः सञ्चारमन्त्री गुरुङ ★   एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल ★   सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग ★   स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्नुपर्नेमा जोड ★   ‘बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन गर्नैपर्छ’ ★   राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत ★   पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न मुख्यमन्त्री कँडेलको निर्देशन ★   निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ★   राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेश ★   बजेट छलफलः सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह ★   नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग ★   राष्ट्रियसभा बैठकः ‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न ध्यानाकर्षण ★   न्यायिक क्षेत्रलाई चलायमान बनाउन स्थानीय तहका न्यायिक समिति सक्रिय ★   प्रतिनिधिसभा आकस्मिक समयः अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न माग ★   ठेक्का लागेको आठ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल ★   हवाई सेवा बन्द हुँदा यात्रुहरु समस्यामा ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   विश्व पाराएथलेटिक्स ग्रान्ड प्रिक्समा खेल्ने पाराएथलेटिक्स टोली भारत जाँदै ★   आइएमई ग्रुपको दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारी पुनःरवि लामिछानेलाई

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आज आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उहाँलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । रविले अमेरिकी नागरिकता ...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा उहाँहरुबीच भेटवार्ता भएको हो । उहाँहरुबीच भएको भेटमा पछिल्लो राजनीतिक अवस्था ,गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रपति तथा ...

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोवार रकम ३ अर्ब १ करोडमाथि

काठमाडौं — साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दोहोरो अङ्कले घटेको छ । आज नेप्से १४ दशमलव ६८ अङ्कले घटेर २१६८ दशमलब ५३ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, आज कारोबार भएका ...

जापानमा चिनियाँ ‘भिसा’ सेवा पुनः शुरु

टोकियो — यहाँस्थित चिनियाँ राजदूतावासले प्रवेशाज्ञा सेवा पुनः शुरु गरेको छ । आज एक सूचना जारी गरेर दूतावासले भिसासेवा पुनः शुरु भएको जनाएको हो । बेइजिङस्थित जापानी राजदूतावासले चिनियाँ नागरिकलाई आइतबारदेखि प्रवेशाज्ञा दिने सूचना जारी ...

पाकिस्तान यातायात दुर्घटनाः एकाउन्न जनाको मृत्यु

बेला — पाकिस्तानमा आज भएका दुई बेग्लाबेग्लै यातायात दुर्घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । पश्चिमी पाकिस्तानमा पुलबाट यात्रीबाहक एउटा बस खस्दा ४१ जना र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा डुङ्गा डुब्दा दश जना विद्यार्थीको ज्यान ...

पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते

गण्डकी — पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा–१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेको हो । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते ...

ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं — काठमाडौंको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौँ महानगरपालिका–२४ ...

पर्वत अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु

पर्वत — पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स–रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स–रे’ सेवा ठप्प बनेको हो । अस्पतालकी निमित्त ...

पाँच वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण

नेपालगञ्ज — बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज–गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । विसं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा चार लेन सडक ...

रवि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र

काठमाडौं — रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको ...