२२ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जनकपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण ★   ‘मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसा बढेको छ’ ★   स्थानीय सेवा गठन ऐन संशोधन गर्ने कर्णाली मन्त्रीपरिषद्को निर्णय ★   स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छः महासचिव पोखरेल ★   महिलाको विकास सरकारको उच्च प्राथमिकतामा ★   लोकतन्त्रको विकल्प अरु केही हुन सक्दैनः गृहमन्त्री लेखक ★   निर्धारित समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नआएकाले मूल्याङ्कन गर्न सकिएनः ऊर्जामन्त्री खड्का ★   लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट ★   वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्छः सञ्चारमन्त्री गुरुङ ★   एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल ★   सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग ★   स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्नुपर्नेमा जोड ★   ‘बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन गर्नैपर्छ’ ★   राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत ★   पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न मुख्यमन्त्री कँडेलको निर्देशन ★   निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ★   राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेश ★   बजेट छलफलः सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह ★   नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग

समाचार

पोखराका व्यस्त सडकमा ‘पार्किङ’ निषेध

पोखरा — पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो । महानगरपालिकाले ...

आजको मौसम : यी प्रदेशमा वर्षा, हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं — नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य ...

फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँचको खोजी कार्यजारी

धनुषा — धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना ...

अवैध रुपमा नेपाल भित्रिएका मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्याप–छ्याप्ती

काठमाडौं — राजस्व छली गरेर अवैध रुपमा नेपाल भित्रिएका मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती देखिएका छन् । आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न राजस्व कार्यालयले पछिल्लो १५ दिन अवधिमा गरेको अनुगमनका क्रममा १७ स्थानमा ...

काठमाडौंका यी दुई रेष्टुराँलाई एक/एक लाख नगद जरिवाना

काठमाडौं — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा रेष्टुराँलाई नगद जरिवाना गरेको छ । आज बजार अनुगमनका क्रममा विभागले काठमाडौँको तीनकुनेमा रहेको रोयल लाउञ्ज ब्याङ्क्वेट एन्ड रेष्टुराँ र सिनामङ्गलमा रहेको बाजेको सेकुवालाई नगद जरिवाना ...

सूचना वर्गीकरणसम्बन्धी विवादास्पद निर्णय स्थगित

काठमाडौं — मुख्यसचिव नेतृत्वको सूचना वर्गीकरण समितिले गरेको सरकारी सूचनाको वर्गीकरण स्थगित गरिएको छ । सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरेको र कतिपय नीतिगत विषय पनि गोप्य सूचनाको सूचीमा राखेपछि सार्वजनिक रुपमा विरोध भएको थियो ...

मध्य जाडोमा पनि भएन न्यानो कपडाको व्यापार

फाइल तस्वीर काठमाडौं – यस पटकको जाडो सकिन लाग्यो, आधा माघ कटिसक्यो तर, अघिल्ला वर्षहरुमा झै यस वर्ष व्यापारीहरुले न्यानो कपडाको व्यापार गर्न पाएका छैनन् । यो वर्ष हिउँदे जाडोको सुरुदेखि नै व्यापार बढ्न नसक्दा ...

पेशावर शहरस्थित एक मस्जिदमा बम विस्फोट, कम्तिमा १७ जनाको मृत्यु

एजेन्सी — पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा सोमबार विस्फोट भएको छ । नमाजको समयमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई जनाएका छन् । पेशावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डा.आजमका अनुसार पुलिस लाइनस्थित मस्जिदमा सोमबार दिउँसोको नमाजका ...

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता नेपालद्वारा पद तथा गोपनीयताको शपथ

हेटौंडा — बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद ...

हिमपहिरोमा परी दुई पर्यटकको मृत्यु, तीनको उद्धार, अन्य ११ सामान्य घाइते

टोकियो — जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा दुई जना वेपत्ता भएको र पछि उनीहरूलाई बेहोस अवस्थामा हिउबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले एएफपीसँग बताएअनुसार उनीहरू एउटै समूहका विदेशी पर्यटक जोडी भएको ...