१८ माघ २०७९, बुधबार
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ । जुगल गाउँपालिका–२, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन् । प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई मङ्गलबार ...
१८ माघ २०७९, बुधबार
खोटाङ — खोटाङको दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिले ऋण चुक्ता नगर्ने आठ ऋणीको नाममा रहेको जग्गा रोक्का गरिदिन जिल्ला मालपोत कार्यालयमा निवेदन दिएको छ । ऋण चुक्ता गर्न नआएको खण्डमा सोही ...
१८ माघ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । उहाँहरुबीचको भेटमा राष्ट्रपति निर्वाचन र गृह मन्त्रालयबारे छलफल हुने बताइएको ...
१८ माघ २०७९, बुधबार
काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । बैठक भोलि बस्ने गरी स्थगित गरिएको बताइएको हो । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न र ...
१८ माघ २०७९, बुधबार
एजेन्सी — अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरको छाना खस्दा चार जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । चरकेन्ट जिल्लाको पहाडी कोरिक गाउँमा सोमबार अबेर राति भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित ...
१८ माघ २०७९, बुधबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक भएको हो । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ...
१८ माघ २०७९, बुधबार
काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहसँग जोडेर कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अवधारणा अघि सारेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी र मालपोतको सेवा प्रवाहलाई गुनासोरहित र ...
१८ माघ २०७९, बुधबार
काठमाडौं — काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त ...
१८ माघ २०७९, बुधबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने अन्य भूभागहरूको मौसम सामान्यतया सफा देखिन्छ । तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु÷कुहिरो लागेको छ । ...
१८ माघ २०७९, बुधबार
पोखरा — नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । पोखरामा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले लामिछानेमाथिको निलम्बन फुकुवाको निर्णय गरेको हो । बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले ...