२० माघ २०७९, शुक्रबार
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । २०८० सालको परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि कक्षा १२ को नियमित, ग्रेड वृद्धि र आंशिक तथा कक्षा ११ का ...
२० माघ २०७९, शुक्रबार
काठमाडौं — नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी जेल चलान भएका छन् । फरार सूचीमा रहेका सांसद चौधरीलाई हिजो दिउँसो २ बजे बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा ...
२० माघ २०७९, शुक्रबार
काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन ...
२० माघ २०७९, शुक्रबार
झापा — शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको ...
२० माघ २०७९, शुक्रबार
महोत्तरी — वसन्तपञ्चमी बितेको एक साता नाघ्यो, तर कतै ढोल, मृदङ्ग बजेको र ‘जोगिरा’ (फागुगीत)का भाखा (स्वर) सुनिँदैनन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा वसन्तपञ्चमीदेखि फागुन पूर्णिमासम्म बस्ती–बस्तीमा गुञ्जने परम्परागत ‘जोगिरा’ को भाखा र ढोल, मृदङ्ग ...
२० माघ २०७९, शुक्रबार
बङ्गलादेश — साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । आज शुक्रबारदेखि सुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले घरेलु टोली बगङ्लादेशको सामना गर्दै च्याम्पिनयसिपको सुरुवात गर्दैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल ...
२० माघ २०७९, शुक्रबार
कपिलवस्तु — कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आउनुभएको छ । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगाल्नुभएको हो । घरबाट बाहिर निस्कन नखोज्ने उहाँलाई घरेलु ...
२० माघ २०७९, शुक्रबार
धनगढी — धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिंह जोहारीले बताउनुभयो ...
२० माघ २०७९, शुक्रबार
वीरगञ्ज — पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनरुवाका ५५ वर्षीय तारा महरा चमार पक्की घर पाएपछि खुसी हुनुहुन्छ । वर्षौँदेखि फुसको छाप्रोमा छ जना परिवारका सदस्यसहित बस्दै आएका चमार अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी ...
२० माघ २०७९, शुक्रबार
काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्गा संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ । गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र ...