१६ असोज २०८१, बुधबार
भर्खरै
★   बाढी–पहिरोको चपेटामा देश, कहिले तङ्ग्रेला ★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक ★   सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन ★   प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान ★   मेडिकल व्यवसायी प्रसाईं छुटे एक लाख धरौटीमा समर्थकद्वारा स्वागत ★   ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशकबीच भेटवार्ता ★   चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा उल्लङ्घन’ को विरोध ★   आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता ★   थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का ★   उद्धार र राहतमा क्रियाशील रहन काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह ★   राज्य व्यवस्था समितिमा सांसदको प्रश्न ः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? ★   सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय ★   विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली ★   तटबन्धले जोगायो नदी किनारका बस्ती

समाचार

जोमसोम–कोरला सडकको छ खण्ड निर्माण कार्य पूरा

म्याग्दी— राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने १ सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं ...

दुई नम्बर प्रदेशको खुल्ला केन्द्रीय सदस्यमा संस्थापन पक्षका दुईजना निर्विरोध निर्वाचित

काठमाडौं – नेपाली काङग्रेसको चौधौं महाधिवेशनमा दुई नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरु दुवै जनाले प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको थियो ...

पार्टीलाई सुदृढ बनाउन डा.शेखरले गरे सात सङ्कल्प

फाइल तस्वीर ।काठमाडौं – नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनमा सभापति पदको प्रत्यासी बन्नुभएका नेता डा. शेखर कोइरालाले आफु सभापतिमा निर्वाचित हुनका लागि सात वटा सङ्कल्प सार्वजनिक गर्नु भएको छ । महाधिवेशनबाट आगामी नेतृत्वको लागि सभापति पदमा ...

लालझाडी हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

साङ्केतिक फाइल तस्वीर ।काठमाडौं – लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका ...

जन्ती सबार बस दुर्घटना, चालकको मृत्यु, आठ जना गम्भीर घाइते

साङ्केतिक तस्वीर ।सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चालकको मृत्यु हुनुको साथै आठ जना गम्भीर घाइत भएको प्रहरीले जनाएको छ । बलेफी – ५ का सन्तोष भूजेलको बिहेको ...

वरिष्ठ नेता पौडेललाई फकाउँदै सभापति देउवा

फाइल तस्वीर ।काठमाडौं — प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पौडेल निवास बोहोराटारमा भेटवार्ता भएको छ । काङ्ग्रेसको १४ औं महाधिवेशन चलिरहँदा प्रधानमन्त्री समेत रहेको सभापति देउवाले वरिष्ठ नेता ...

संस्थापनइतर समूहको नेता भएर पनि पाखामा पुगे पौडेल

फाइल तस्वीर । काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राजनीतिबाट सन्यास लिने सम्भावना देखिएको छ । महाधिवेशन अघिसम्म सभापतिको आकाङ्क्षी देखिएका पौडेल संस्थापनइतर समूहबाट कसैले पनि नछोडे पछि एकाएक राष्ट्रिय राजनीतिबाटै सन्यास लिन ...

कोरोना भाइरसबाट २ सय ३६ जना सङ्क्रमित, एकको मृत्यु, ३ सय ७ जना मुक्त

काठमाडौं – शनिबार मुलुकभर पछिल्लो २४ घण्टामा थप दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ३ सय ७ जना उक्त सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चौवीस ...

नीति र कार्य योजना बिहीन काङ्ग्रेसमा पदको लागि घम्साघम्सी

काठमाडौं– हिजोबाट काठमाडौंमा सुरु भएको नेपाल काङ्ग्रेसको १४ औं महाधिवेशनमा आगामी कार्यसमितिका लागि उम्मेदवारी दर्ता भएको छ । यस पटक महाधिवेशनबाट नयाँ नेतृत्वका लागि ठूलो रस्साकस्सी हुने देखिएको छ । आज गरिएको उम्मेदवारी दर्तामा सभापति, ...

खोपको दुई मात्रा लगाएर मात्रै ओमिक्रोनबाट जोगिन नसकिने वैज्ञानिकहरुको चेतावनी

कोरोना भाइरसविरुद्धको दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट जोगिन नसकिने बेलायती वैज्ञानिकले चेतावनी दिएका छन् । बेलायतका वैज्ञानिकले ओमिक्रोन र डेल्डा भेरियन्टलाई लिएर गरेको प्रारम्भीक विश्लेषणमा ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिनका लागि ...