२३ फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जनकपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण ★   ‘मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसा बढेको छ’ ★   स्थानीय सेवा गठन ऐन संशोधन गर्ने कर्णाली मन्त्रीपरिषद्को निर्णय ★   स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छः महासचिव पोखरेल ★   महिलाको विकास सरकारको उच्च प्राथमिकतामा ★   लोकतन्त्रको विकल्प अरु केही हुन सक्दैनः गृहमन्त्री लेखक ★   निर्धारित समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नआएकाले मूल्याङ्कन गर्न सकिएनः ऊर्जामन्त्री खड्का ★   लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट ★   वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्छः सञ्चारमन्त्री गुरुङ ★   एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल ★   सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग ★   स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्नुपर्नेमा जोड ★   ‘बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन गर्नैपर्छ’ ★   राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत ★   पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न मुख्यमन्त्री कँडेलको निर्देशन ★   निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ★   राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेश ★   बजेट छलफलः सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह ★   नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग

समाचार

क्यानको बोर्ड बैठकद्वारा १३ निर्णय पारित (निर्णयसहित)

गण्डकी — नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा भएको बोर्ड बैठकले १३ निर्णयहरु गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको सङ्घको बोर्ड बैठकबाट सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि खेलाडीको वर्गीकरणसम्मको निर्णय भएको हो । ...

हृदेन्द्र पार्क निर्माण प्रक्रिया सुरु

विराटनगर — विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो । मङ्गलबार महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला ...

कामधन्दाको मारमा विद्यार्थी, अझै सकेन बाल अधिकारको पूर्ण उपयोग हुन

टङ्कीसिनवारी — विराटनगर महानगरपालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन् । बालबालिकाबीचको विभेद, बाल श्रम, बाल विवाह जस्ता घट्ना दोहोरिने गरेको छ । अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान ...

प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं — सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक प्रारम्भ भएको छ । अहिले दिउँसो १ बजेबाट प्रारम्भ भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउँदै हुनुहुन्छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल ...

ऊर्जामन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं — उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी सहयोग र चासोका विविध ...

सुडानि शरणार्थीका लागि सहयोग माग

खार्तोम — सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो । सुडानमा शरणार्थीहरुको संख्या ...

परराष्ट्र सचिव पौड्याल र इयूका मानव अधिकार प्रतिनिधि गिल्मोरबीच भेटवार्ता, यी विषयमा छलफल

काठमाडौं — परराष्ट्र सचिव भरतराज पौड्याल र यूरोपेली यूनियन (इयू) का मानव अधिकार प्रतिनिधि इमन गिल्मोरबीच बेल्जियममा भेटवार्ता भएको छ । युरोप भ्रमणमा रहनुभएका परराष्ट्र सचिव पौड्याल र गिल्मोरबीच मानव अधिकार संरक्षण र प्रवर्द्धनका विभिन्न ...

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही — गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउँन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल किसानहरुले गोलभेँडा प्रतिक्रेट एक सय ५० ...

ओली र लिङ्देनसँगको भेटपछि नारायणकाजी र देव गुरुङसँग आन्तरिक छलफलमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं — सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र ऊर्जामन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटवार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुट्नुभएको छ । नागरिकता विवादका कारण गृहमन्त्री तथा ...

बाँकेमा दुई वर्षदेखि चैते धान उत्पादन हुँदै

नेपालगञ्ज — दुई वर्षदेखि बाँकेका किसानहरुले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते ...