१८ माघ २०७९, बुधबार
काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । बैठक मध्यान्ह्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा नेताहरूको कार्यविभाजन र जिम्मेवारीका विषयमा छलफल हुनेछ ...
१७ माघ २०७९, मङ्गलबार
काठमाडौं — सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ । अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ...
१७ माघ २०७९, मङ्गलबार
काठमाडौं — अनावश्यक हर्न बजाउने ५२ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका हुन् । वि.सं. २०७४ साल ...
१७ माघ २०७९, मङ्गलबार
काठमाडौं — लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एकआपसमा गाभिनेसम्बन्धमा मर्जरको अन्तिम सम्झौता भएको छ । यी दुई इन्स्योरेन्स कम्पनीबीच आज मङ्गलवार होटल ¥याडिसनमा मर्जरको सम्झौता भएको हो । सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट ...
१७ माघ २०७९, मङ्गलबार
काठमाडौं — क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मङ्गलबार ...
१७ माघ २०७९, मङ्गलबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढाएको छ । बैंकले मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख ...
१७ माघ २०७९, मङ्गलबार
काठमाडौं — काठमाडौं महानगरपालिका र नेपाल ल क्याम्पसबीच महानगर अन्तर्गतका ३२ वटै वडा कार्यालयहरूमा निःशुल्क कानुनी सेवा उपलब्ध गराउने समझदारी भएको छ । समझदारीपत्रअनुसार महानगरवासीलाई सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत् तयार गर्न, ...
१७ माघ २०७९, मङ्गलबार
ब्राजिलका पूर्वराष्ट्रपति जेर बोल्सोनारो, फाइल तस्वीर रियोदिजेनेररियो — ब्राजिलका पूर्वराष्ट्रपति जेर बोल्सोनारोले अमेरिका सरकारसमक्ष आफुलाई छ महिनाका निम्ति प्रवेशाज्ञा प्रदान गर्न अनुुरोध गर्नुभएको छ । पूर्वराष्ट्रपतिको अमेरिका बस्ने यो चाहनाले उहाँ तत्काल स्वदेश फर्कने सम्भावना ...
१७ माघ २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ...
१७ माघ २०७९, मङ्गलबार
परराष्ट्रमन्त्री पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत चौधरी,तस्वीर राससकाठमाडौं — परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ...