२२ माघ २०७९, आइतबार
काठमाडौं— साताको पहिलो दिन नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ५४ ...
२२ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश’ पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानका तर्फबाट ...
२२ माघ २०७९, आइतबार
काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । उहाँले यही माघ २७ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर ...
२२ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — सत्ता गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा रहेका रास्वपाका मन्त्रीहरुले पार्टीको निर्णय अनुसार आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएर ...
२२ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — नेपाल सरकारको पहिलो अर्थ सचिव, नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको आज बिहान निधन भयो । स्वास्थ्यमा समस्या आएपछि राणालाई केही दिनदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको ९५ को उमेरमा ...
२२ माघ २०७९, आइतबार
फाइल तस्वीरइस्लामावाद — पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । पूर्वराष्ट्रपति मुसर्रफको आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा उपचारको क्रममा ७९ वर्षको उमेरमा ...
२२ माघ २०७९, आइतबार
भैरहवा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताउनुुभएको छ । सो विमानस्थलको निरीक्षणपछि उहाँले आफू काठमाडौँ पुुगेलगत्तै यस विषयमा पहल गर्ने जानकारी दिनुभएको हो । ...
२२ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि भोलि सोमबार हुने निर्वाचनमा सत्तारूढ गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेता उर्मिला अर्यालले मनोनयन दर्ता गराउनु भएको छ । सत्तागठबन्धनबाट उम्मेदवार बन्नु भएकी अर्यालले आज दिउँसो ...
२२ माघ २०७९, आइतबार
फाइल तस्वीरजलेश्वर — महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा. १२ च ५९२४ नम्बरको जीपले घर अगाडि सडक पार गर्ने क्रममा ती ...
२२ माघ २०७९, आइतबार
काठमाडौं — आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले पटकपटक ...