१६ असोज २०८१, बुधबार
भर्खरै
★   कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण ★   सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन ★   मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु ★   एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा ★   कर्णाली प्रदेशसभा अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै ★   अन्न भण्डारका रूपमा परिचित मधेसमा बाढीबाट पाँच अर्ब बढीको क्षति ★   संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै ★   पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण ★   बाढीपहिरोमा परी हालसम्म दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता ★   व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै ★   तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रोको विनिमय दर यस्तो छ ★   वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन ★   नेपाल क्यानडासँग चार विकेटले पराजित ★   बाढी र अविरल वर्षाका कारण एक हजार एक सय मेगावाट बराबरका ३६ आयोजनामा क्षति ★   बाढी–पहिरोको चपेटामा देश, कहिले तङ्ग्रेला ★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख

समाचार

प्रचण्ड र माकुने एन्ड कम्पनी अस्थिरताका संवाहक हुन् : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताका संवाहक भएको बताएका छन् । आज बुधबार शपथ लिएका एमालेका मनोनित ४४ जना केन्द्रीय सदस्यहरूलाई ...

बस र जिप आपसमा ठक्कर खाँदा २६ जना घाइते

धनगढी – कैलालीमा बस र जीप एकआपसमा ठोक्किदा २६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–३ को गोराङ्गेमा काठमाण्डौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ...

प्रदेशसभा बैठक सुरु,यस्तो छ प्रस्तावित कार्यसूची

धनुषा – प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ बैठक निर्धारित समयभन्दा एक घण्टापछि सुरु भएको हो । सातौ अधिवेशनको अन्त्य गर्दै आठौ अधिवेशनको सुरुमा ...

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यले लिए शपथ ग्रहण

काठमाडौं – नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । आज बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराउनुभएको हो । एमालेमा ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनय ...

छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले गिरावट

काठमाडौं – साताको चौथो दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार ...

लोकतन्त्रको रक्षा र सुशासनमा सफलता मिलोस् : वरिष्ठ नेता पौडेल

काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । नेता पौडेलले एकताबद्ध काङ्ग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै देउवालाई बधाई दिनुभएको हो । लोकतन्त्र ...

अर्थतन्त्रको समस्याको विषयमा सरकार जानकार छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैंकमा देखिएको लगानी योग्य रकमको अभाव तथा सञ्चितिको चापलाई हेरेर अर्थमन्त्रालयले काम गरिरहेको दाबी गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा मन्त्री शर्माले ...

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज, त्यसलगत्तै ओलीको सम्बोधन

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएकाहरूले आज शपथ लिँदैछन् । केन्द्रीय सदस्यमा मनोनीत ४४ जनाले बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले ...

मा.वि शिक्षकका लागि खुल्यो विज्ञापन

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आगामी पुस १ गते अर्थात् भोलिदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन ...

शिक्षामन्त्री पौडेलद्वारा अघि सारियो उच्च शिक्षा सुधारका पाँच योजना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारका लागि पाँच योजना अघि सार्नुभएको छ । उहाँले हिजो मङ्गलबार ११ विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा उच्च शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले गर्न सक्ने पाँच योजना ...