२९ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको हो । आज दुई ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौँ – उद्योगी व्यवसायीहरु बैंकविरुद्ध आन्दोलनमा उत्रने भएका छन् । बैंकको चर्को व्याज तथा सुविधालाई लिएर फागुन ५ गतेदेखि उनीहरु आन्दोलनमा उत्रन लागेका हुन् । फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासङ्घ ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — सरकारले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारु आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीरदोधारा चाँदनी — कञ्चनपुरको महेन्द्रनगरस्थित सभागृह प्रयोगविहिन अवस्थामा छ । पाँच वर्ष अघि आठ करोड ५१ लाखमा बनेको उक्त सभागृह हालसम्म पनि प्रयोगमा आउन सकेको छैन । तीनतले सुविधा सम्पन्न सभागृहमा भूमिगत पार्किङको सुविधा ...
२९ माघ २०७९, आइतबार
काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता ...
२९ माघ २०७९, आइतबार
मनिला — दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको ज्यान ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीरत्रिशूली — विदुर नगरपालिकामार्फत नगरभित्रका एक हजार भन्दाबढी सामुदायिक तथा घरपालुवा कुकुरको बन्धाकरण गरिएको छ । नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत ...
२९ माघ २०७९, आइतबार
बेनी — म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ । अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पुर्याइएको हो । सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित ...
२९ माघ २०७९, आइतबार
काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिनुभएको छ । महाशिवरात्रिको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै उहाँले त्यस अवसरमा सुरक्षा व्यवस्था बलियो ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीरदेउखुरी — लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त हुनुभएको छ । मुख्यमन्त्री लीला गिरीले उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्ता पौडेलले आजै सपथ लिनुहुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ...