२८ फागुन २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘टेलिकम क्षेत्रमा कमजोर नियमन, सुधारका लागि नयाँ कानुनी संरचना आवश्यक’ ★   प्रतिनिधिसभा बैठकः आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ विधेयक पेस ★   प्रतिनिधिसभा बैठक शून्य समय : गणतन्त्र र संविधानलाई रक्षा गर्न आग्रह ★   करेन्ट लागेर टिपरका सहचालकको मृत्यु ★   के तपाइँमा त मानसिक रोगको समस्या छैन ? ★   प्रतिनिधिसभा बैठकः सुशासनसम्बन्धी विधेयक प्रस्तुत ★   प्रतिनिधिसभा शून्य समयः सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण ★   प्रतिनिधिसभाको बैठकः आजको बैठकमा पाँच अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ अघि बढाइँदै ★   एघार वर्ष विदेशमा श्रम गरेर फर्किएका राई अहिले सागसब्जी बेचेर मासिक एक लाख कमाउँछन् ★   वर्षेनी नदीले बजार कटान गर्न थालेपछि जोगाउन तटबन्धन सुरु ★   सांसदसँग संवादः देशको मुख्य समस्या भनेको स्थिर सरकार नहुनु होः मृगेन्द्रकुमारसिंह यादव ★   विभिन्न तीन संसदीय समितिहरुको बैठक बस्दै ★   युक्रेन र अमेरिकाबीच समझदारी, ३० दिने अस्थायी युद्धविरामको सहमति ★   जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण ★   मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक आज बस्ने ★   सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान ★   लहानमा सुविधासम्पन्न अस्पताल बनाइने ★   कस्तो छ त ! आजका लागि निर्धारण भएको विदेशी मुद्राको खरिद विक्रीदर ★   कर्मनाशाको ९ रोपनी जग्गा प्रकरणः विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

समाचार

कोरोना भाइरसविरुद्धको नयाँ खोपको पहिलो खेप नेपाल आइपुग्यो

फाइल तस्वीर काठमाडौं — कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणको लागि नयाँ खोप (बाइभ्यालेन्ट) नेपाल भित्रिएको छ । ओमिक्रोन नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप आज सोमबार काठमाडौं आइपुगेको ...

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सरकारको निर्णय, प्रधानमन्त्री प्रचण्डले आजै उद्घाटन गर्नुहुने

सुर्खेत — सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले आज जनयुद्ध दिवसका दिन गेटाको उद्घाटन गर्दै हुनुहुन्छ । सुदूरपश्चिमको कैलाली ...

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयबारे छलफल हुने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैछ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय समिति विस्तार गर्नेबारे छलफल हुने बताइएको छ । रास्वपाको केन्द्रीय समितिमा २४ सदस्य छन् । रास्वपाले ...

व्यावसायिक कृषिमा युवाको आकर्षण

ढोरपाटन — “विद्यादय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा रु सात लाख बढी लगानी ...

जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पति बन्न पुग्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गर्नुभएको छ । आज जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो टिप्पणी गर्नुभएको ...

जनयुद्धको उपलब्धिहरूलाई संस्थागत गर्ने दायित्व नयाँ पुस्ताको काँधमा छ : क्रान्तिकारी अध्यक्ष सिंह

काठमाडौं — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जनयुद्धको योगदानबाट मुलुकले प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै सुशासन र समृद्धिको जग बसाउने ऐतिहासिक दायित्व नयाँ पुस्ताको काँधमा आइपुगेको बताउनुभएको छ । ...

ताप्लेजुङ केन्द्र भएर गयो ४ दशमलव ८ म्याग्निच्युडको शक्तिशालि भूकम्प

साङ्केतिक तस्वीर काठमाडौं — आज बिहानै ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको शक्तिशालि भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले ...

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब रु तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र ...

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाडौं — परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । सोमबार बिहान काठमाडौ उत्रेलगत्तै क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग ...

बैंकिङ कारोबार जारी राख्न राष्ट्र बैंकको निर्देशन

फाइल तस्वीर काठमाडौं – आज फागुन १ गते सोमबार ‘जनयुद्ध दिवस’का अवसरमा बैंकिङ कारोबार जारी राख्न नेपाल राष्ट्र बैंकले सबै बैंकहरूलाई निर्देशन दिएको छ । सरकारले देशभर सार्वजनिक बिदा दिएपनि मन्त्रिपरिषद्को निर्णय विपरित आज नगद ...