३० फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले सचिवालयको बैठक सोमबार बस्ने ★   मुग्लिन–पोखरा सडक : ७३ किलोमिटर सडक कालोपत्र ★   काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर) ★   सशस्त्रका सई बालिका बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा स्थानीय आन्दोलित ★   गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन ★   महिला टी–२० क्रिकेट : नेपालले पायो १०५ रनको लक्ष्य ★   बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै ★   जिपको ठक्करबाट एक वृद्धको मृत्यु ★   समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ★   हात्तीको आक्रमणमा परी १६ जनाले ज्यान गुमाए ★   आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा ★   विमान दुर्घटना: विमान अवतरणका क्रममा इञ्जिनमा आगलागी हुँदा १२ जना घाइते ★   लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप ★   समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने ★   समाजवादी मोर्चाको निष्कर्ष : ‘राजावादीहरुबाट गणतन्त्रमाथि खतरा’, १५ गते विरोधसभा गर्ने ★   सुनको मूल्यले नयाँ इतिहास बनायो, छापावाल सुन तोलाको कति ? ★   बजेटको व्यवस्था नहुँदा गैँडा गणना गर्ने काम रोकियो ★   महिला सशक्तीकरणका लागि आमाहरुको फुटबल प्रतियोगिता ★   निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ ★   सुशील अमेरिकामा पढेर फर्किएर कृषि उद्यममा रमेका सुशील

समाचार

ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

फाइल तस्वीरदाङ — दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर ...

विस्तार हुँदै चैते धानखेती

चितवन — जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार ...

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : मन्त्री किराँती

फाइल तस्वीरपोखरा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । पोखरा पुग्नु भएका मन्त्री किराँतीले प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले ...

नेता लोहनीको अध्यक्षतामा राप्रपा निर्देशन समितिको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं — सत्ता गठबन्धन दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशन समितिको बैठक बस्दैछ । बैठक निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी अध्यक्षतामा बस्न लागेको हो । देशको समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण गर्दै बैठक ...

जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बीमा गरिने

जुम्ला — पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभएको हो ...

पूर्वप्रधानमन्त्री खनाल भारत प्रस्थान

फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन ...

८२ लाख मूल्य बराबरको बियर बरामद

फाइल तस्वीरकाठमाडौं — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८२ लाख बराबरको बियर बरामद गरेको छ । मङ्गलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई हजार सात सय ५७ कार्टुन बियर ...

चीन र फ्रान्स युक्रेनको शान्ति स्थापनाका लागि समन्वय गर्न सहमत

फाइल तस्वीर पेरिस — फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ । मस्कोको महत्त्वपूर्ण सहयोगी रहेको र करिब एक ...

मनाङका विद्यालय खुल्न थाले

तस्वीर राससमनाङ – हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । ...

सवारी दुर्घटनामा परी ७५ को मृत्यु

साङ्केतिक तस्वीर विर्तामोड — झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त ...