२९ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने ★   महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ ★   थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक ★   आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ:पूर्वराष्ट्रपति भण्डारी ★   प्रधानमन्त्रीद्वारा फागुपूर्णिमाको हार्दिक शुभकामना ★   होली पर्वले सांस्कृतिक वैभवलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने छः उपराष्ट्रपति यादव ★   ‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, त्यही बारी धन कमाउने भाँडो ★   कोरला सडकमा रहेका योजना कार्यान्वयन हुँदै ★   आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ★   नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’ ★   होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल ★   मर्यादित र सभ्य तरिकाले होली पर्व मनाउन सभामुखको अपिल ★   सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’ ★   होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छः सभापति देउवा ★   होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने ★   देशका अधिकांश भागमा मौसम सफा रहने ★   आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना ★   परिवर्तन उल्टाउन खोज्नेलाई छुट दिइँदैनः अध्यक्ष प्रचण्ड ★   अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया ★   फेरी राजतन्त्र ल्याउँछौ भन्नु असम्भवः उप–महासचिव पोखरल

समाचार

प्रतिनिधिसभा बैठकको शून्य समयः सांसद्हरुद्वारा सरकारको ध्यान आकर्षण !

काठमाडौं — माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बन्द भएका रुग्ण उद्योगहरू पुन सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पाण्डेले बन्द भएका गोरखकाली रबर ...

मेन्छियाम हाइड्रोपावरको आइपिओ आउँदै

फाइल तस्वीरकाठमाडौं — मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को ...

महानिर्देशकसहित २० सहसचिवको सरुवा, को कहाँ ? (नामावलीसहित)

काठमाडौं — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले महानिर्देशकसहित २० जना सहसचिवको सरुवा गरिएको छ । मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकहरूको सरुवा गरेको हो । विभागको महानिर्देशकमा सुशील बाबु ढकाललाई ...

राप्ती नगरपालिकाले सुरु गर्‍यो जनतासँग मेयर कार्यक्रम

फाइल तस्वीरचितवन — पूर्वी चितवनको राप्ती नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सुरूआत गरेको छ । नगरवासीका गुनासा र समस्या सुन्दै प्रभावकारी काम कार्यान्वयनका लागि सो कार्यक्रम थालिएको नगरपालिकाले जनाएको हो । राप्तीका १३ वटै वडामा छुट्टाछुट्टै ...

टर्कीए–सिरिया भूकम्प अपडेटः भूकम्पले लियो एक चालिस हजारभन्दा बढीको ज्यान

फाइल तस्वीर इस्तानबुल— टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । सोही भूकम्पका कारण दशौं हजार मानिसहरु घाइते हुनुको साथै हजारौं मानिसहरु घरबारविहीन भएका ...

सांसदको प्रश्न–राष्ट्रको प्रतिनिधित्व गरेको व्यक्तिको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ?

काठमाडौं — बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा खेलाइएको विषयमा संसदमा प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले कुन नैतिकताले सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्न दिइयो भनेर ...

कालीगण्डकी नदीमा बस खस्यो, १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर

जोमसोम— मुस्ताङको थासाङ गाउँपालिका–३ कालीगण्डकीमा जीप दुर्घटना भएको छ । जोमसोमबाट पोखराका लागि हिंडेको बस थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा दुर्घटना भएको हो । उक्त बस कालिगण्डकीमा नदीमा खस्दा २ भारतीयसहित १७ जना यात्रु घाइते ...

प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं — प्रतिनिधिसभाको बैठक सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा ११ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ...

सुनको मूल्यमा सामान्य गिरावट, कति छ बजार भाउ?

काठमाडौं — साताको चौथौ दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय रुपैयाँले ...

तीनै तहका सरकारबीच सह–अस्तित्व, समन्वय र सहकार्यको आवश्यकता छः मुख्यमन्त्री गिरी

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीनै तहका सरकारबीच सह–अस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । मुख्यमन्त्री गिरीले सङ्घीयताको व्यवहारिक कार्यान्वयन गर्न तीन तहका सरकारबीच सह–अस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभएको ...