०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीको घरमा खाना पकाउने एलपी ग्यास विस्फोट भएको छ । भण्डारीको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर विस्फोट भएको हो । विस्फोटका कारण सांसद भण्डारीसहित उहाँकी ८६ ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरपोखरा— गण्डकी प्रदेश सरकारले भोलि फागुन ४ गते बिहीबार सार्वजनिक बिदा दिनेभएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो । प्रदेश ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीर भरतपुर — नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द हुने भएको छ । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो । गत पुस ...
०३ फागुन २०७९, बुधबार
काठमाडौं — यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र डेङ्गुको त्रास नभएकाले पनि ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं — सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो ...
०३ फागुन २०७९, बुधबार
काठमाडौं — संसदमा हुने स्वार्थको द्वन्द्व व्यवस्थापन सम्बन्धी प्रावधान बिना नै प्रतिनधि सभा नियमावलीलाई अन्तिम टुङ्गो लगाइने भएको छ । नीति अनुसन्धान प्रतिष्ठानले ३ वर्ष अगाडि सङ्घीय संसदमा स्वार्थको द्वन्द्व व्यवस्थापनको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने र ...
०३ फागुन २०७९, बुधबार
काठमाडौं — नोदनाथ त्रितालद्वारा लिखित ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’ पुस्तक विमोचन गरिएको छ । नेपाल ल क्याम्पसको संयोजनमा आयोजित कार्यक्रममा ल क्यापसका प्रमुख डा डिएन पराजुली, कानुन सङ्कायका डीन कृष्णप्रसाद बस्याल, राष्ट्रिय समाचार समितिका अध्यक्ष ...
०३ फागुन २०७९, बुधबार
काठमाडौं — कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९’ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । ...
०३ फागुन २०७९, बुधबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले सर्वसाधारण उपभोक्ताले आगामी तीन महिनामा १० प्रतिशत र एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुनेसक्ने अनुमान गरेका जनाएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणमा उपभोक्ताले ...
०३ फागुन २०७९, बुधबार
काठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुई महिनाअघिको टी–२० क्रिकेट लिगमा भएको भनिएको स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार १२ ...