०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मा र उपसहायक विदेशमन्त्री अख्तरबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो । उहाँहरुबीच भएको उक्त भेटघाटमा दुई पक्षीय हित ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — राष्ट्रियसभाको आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेश गर्नुभएको हो । त्यस्तै, बैठकमा कानून, ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४ केजी चरेससहित चारजना थाइल्याण्ड नागरिक पक्राउ परेका छन् । तीन महिला र एक पुरुष सहित चार थाइल्याण्डका नागरिक माघ २८ गते स्वदेश फर्कन लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ...
०२ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ । काठमाडौंको किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई २ विकेटले ...
०२ फागुन २०७९, मङ्गलबार
सप्तरी — सप्तरीमा ऋण तिर्न नसकेर एकजना महिलाले आत्महत्या गरेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी श्रीमती ५८ वर्षीया शान्ता कुमारी भुजेल पासोमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । शान्ताको शवको पोस्टमार्टम ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — माइक्रोसफ्टले आफ्नो सबैभन्दा पूरानो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर आजदेखि सधैका लागि बन्द गरेको छ । केही समय अगाडि देखि नै सेक्योरिटी सपोर्ट दिन छाडेको इन्टरनेट एक्सप्लोररलाई अन्ततः बन्द गरेको हो । माइक्रोसफ्टले आफ्नो ...
०२ फागुन २०७९, मङ्गलबार
तनहुँ- नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तलाई यस स्थानसम्म पु¥याउन प्रेरणादायी बनेको घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीकुवा र भानुघाँसी पार्कस्थल सडकले असर पु¥याउने देखिएकाले अस्तित्व ...
०२ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जानुहुने भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री भारत जानुहुने भएको हो । परराष्ट्रसचिव भरतराज पौडेलको निमन्त्रणमा नेपालको दुई दिने भ्रमणमा सोमबार काठमाडौं ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक जारी रहेको छ । सङ्घीय संसद्मा आज मङ्गलबार अपराह्न ४ बजेर १ मिनेटमा बैठक सुरु भएको हो । आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० ...
०२ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरअन्नपूर्ण (कास्की) — विगतमा नेपालमा आमसञ्चारका लागि कटुवाल प्रथा निकै उत्तम माध्यम थियो । कटुवालले दिएको सूचनाका आधारमा गाउँले भेला हुने र सो आवाजअनुसार उनीहरुले अन्य धेरै काम गर्दथे । अहिले सेटेलाइट र इन्टरनेटको ...