०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — सरकारी स्वामित्वको संस्था नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन(आइओसी)सँग खरिद गर्दै आएको पेट्रोलियम पदार्थको मुल्य घटेको छ । निगमकाअनुसार आइओसीले पठाएको नयाँमूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९७ पैसा र डिजेल प्रतिलिटर ६ ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — संसद्ले बनाएका कानूनहरु कार्यान्वयन भए /नभएको मापन हुने भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ मा कानुन कार्यान्वयन भएको/नभएकोबारे संसद्ले नै मापन गर्न सक्ने व्यवस्था गरेपछि अब त्यसको मापन संसद्ले गर्न सक्नेभएको ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं —निर्वाचन खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई तत्काल कुनै कारवाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दर्ता गर्नुभएको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोेल फ्रि नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गर्नुभएको हो । ...
०४ फागुन २०७९, बिहिबार
साङ्केतिक तस्वीर काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको ४ कारोवारमा नेप्से परिसूचक ११२ दशमलव ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — छवर्षे कार्यकाल पूरा गरी निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल आजदेखि अवकाश हुनुभएको छ । आयोगमा आज आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरियो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वको लागि निर्वाचन सुरु भएको छ । निर्वाचन दिउँसो ३ बजेबाट सुरुभएको निर्वाचन कमिटीले बताएको हो ...
०४ फागुन २०७९, बिहिबार
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, तस्वीर काठमाडौं — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताउनुभएको छ । आज बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै प्रमुख ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकर्णाली — उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपति पदमा पनि सबै दलको ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर नान्जिङ— पूर्वी चीनमा एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ । सोही घटनामा २८ घाइते घाइते भएका छन् । पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको ...