३० फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले सचिवालयको बैठक सोमबार बस्ने ★   मुग्लिन–पोखरा सडक : ७३ किलोमिटर सडक कालोपत्र ★   काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर) ★   सशस्त्रका सई बालिका बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा स्थानीय आन्दोलित ★   गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन ★   महिला टी–२० क्रिकेट : नेपालले पायो १०५ रनको लक्ष्य ★   बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै ★   जिपको ठक्करबाट एक वृद्धको मृत्यु ★   समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ★   हात्तीको आक्रमणमा परी १६ जनाले ज्यान गुमाए ★   आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा ★   विमान दुर्घटना: विमान अवतरणका क्रममा इञ्जिनमा आगलागी हुँदा १२ जना घाइते ★   लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप ★   समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने ★   समाजवादी मोर्चाको निष्कर्ष : ‘राजावादीहरुबाट गणतन्त्रमाथि खतरा’, १५ गते विरोधसभा गर्ने ★   सुनको मूल्यले नयाँ इतिहास बनायो, छापावाल सुन तोलाको कति ? ★   बजेटको व्यवस्था नहुँदा गैँडा गणना गर्ने काम रोकियो ★   महिला सशक्तीकरणका लागि आमाहरुको फुटबल प्रतियोगिता ★   निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ ★   सुशील अमेरिकामा पढेर फर्किएर कृषि उद्यममा रमेका सुशील

समाचार

‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ सिल्वाल र शाक्यलाई प्रदान

काठमाडौं — नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष राससका प्रमुख समाचारदाता उत्तम सिल्वाल तथा सहायक कम्प्युटर अपरेटर रेशमा शाक्यलाई प्रदान गरिने भएको छ । ...

स्कटल्याण्डसँग जितका लागि नेपाललाई दुई सय ७५ रनको चुनौती

काठमाडौं — आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि दुई सय ७५ रनको विशाल लक्ष्य दिएको छ । ...

अबदेखि संसद् बैठक दिउँसो १ बजे बस्ने नियमावली

फाइल तस्वीरकाठमाडौं — सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक अबका दिनदेखि दिउँसो १ बजे बस्ने गरी नियमावलीको मस्यौदामा उल्लेख गरिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले बैठकको सयम सामान्यतया दिउँसो १ बजे बस्ने गरी तय गरेको ...

मन्त्री किराँतीलाई पोखरेली व्यवसायीको प्रश्न : कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान ?

फाइल तस्वीरपोखरा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ...

भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा

काठमाडौं — नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडाँै आइपुग्नुभएको छ । काठमाडौँ आउनुहुनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग हुनुहुन्छ । नेपाली सेनाले भारतीय ...

राष्ट्रियताको रक्षाका निम्ति म सधैं अग्रपङ्ति मै छु : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुहुँदै राष्ट्रिय जनमोर्चाका नेता, तस्वीर: प्रधानमन्त्रीको सचिवालय काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं अग्रपङ्तिमा रहेको बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान राष्ट्रिय जनमोर्चाका नेताहरूसँगको भेटमा ...

कुशल र सन्दीपले लिए समान दुई विकेट, स्कटल्याण्डको चौथो विकेट नेपाललाई

फाइल तस्वीर काठमाडौं — नेपालमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा घरेलु टोली नेपालले स्कटल्याण्डको चौथो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको घरेलु टोली ...

कैदीबन्दीले बनाएका हस्तकलाका सामग्रीप्रति आकर्षण बढ्दो

रामपुर — घरेलु उत्पादन भनेपछि ग्राहकले खोजी–खोजी सामग्री खरिद गर्छन् । ग्राहकको आकर्षण बढाउन हातले अनेकौँ स्वरुप र बुट्टा भरेर तयार पारिएका सामग्रीमै धेरै आकर्षित हुन्छन् । नयाँ स्वरुप दिएर तयार पारिएका सामग्री देखेपछि आकर्षक ...

प्रधानसेनापतिद्वारा पुरस्कार र प्रशंसा निशान प्रदान

काठमाडौं — प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण÷गुल्मतर्फ प्रथम हुने खड्गदल गण र दुर्गादल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गर्नुभएको छ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्चमा बिहीबार ...

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौं — यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ ...