१७ असोज २०८१, बिहिबार
भर्खरै
★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी ★   घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण एघार हजार पाँच सय ९० जनामा सङ्क्रमण पुष्टि ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजारभन्दा बढीको सकुशल उद्धार, २२ जनाको खोजी कार्य जारी ★   बाढीपहिरो पीडितहरुलाई राहत सामग्री हस्तान्तरण ★   अवरुद्ध सडक सञ्चालन गर्न तीव्र रुपमा पहिरो पन्छाइँदै ★   बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति ★   विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

समाचार

अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, सभाजुलुस नगर्न सिडिओहरुको आदेश

काठमाडौं – काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना सङ्क्रमणको जोखिम बढेकाले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, सार्वजनिक स्थानमा जम्मा नहुन, सभाजुलुस, भोजभतेर, जात्रा महोत्सव नगर्न आदेश दिएको छ । काठमाडौं उपत्यकालगायत मुलुकभर नै ...

त्रिशूली अस्पतालमा तोडफोड, आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं – अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आफन्तहरुले नुवाकोटको त्रिशूली अस्पतालमा तोडफोड गरेका छन्। आफन्तहरुबाट अस्पताल तोडफोड गरिएपछि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । सुत्केरीका आफन्तले अस्पताल तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमणको ...

उपत्यकाका तीनवटै जिल्लाका सीडीओको बैठक बस्दै : कुन–कुन क्षेत्रमा लगाउला त निषेध ?

काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि छलफल गर्ने बताइएको छ । काठमाडौं उपत्यकामा सीसीएमसीसीले गरेको ...

अत्यावश्यक अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको बढ्दो महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अत्यावश्यक अवस्थामा बाहेक ‘भी पास’ (भिजिटर पास) उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ । ...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको ...

लोकसेवा आयोगद्वारा स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन आह्वान

वीरेन्द्रनगर – कर्णाली प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न ...

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना सङ्क्रमण

काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । आइतबारदेखि सामान्य अस्वस्थ भएपछि सोमबार पीसीआर परीक्षण गर्दा प्रमुख जिल्ला अधिकारी रिजालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । भाइरसको सङ्क्रमण ...

अर्थमन्त्री शर्माद्वारा नेपालमा डलर खाता खोल्न एनआरएनहरूलाई आग्रह

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार ...

किशोर/किशोरीलाई लक्षित गरेर उपत्यकामा आजदेखि खोप कार्यक्रम सञ्चालनमा

काठमाडौं – नेपालभर १२ देखि १७ वर्षसम्मका किशोर/किशोरीलाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुरमा गत शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ । पठनपाठन भइरहेका पालिकामा ...

प्रदेश दुईका मुख्यमन्त्रीमाथि प्रादेशिक राजधानी वीरगञ्जलाई बनाउन दबाव

वीरगञ्ज — प्रदेश २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक ...