०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’ ★   ★   उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग ★   बागलुङका सात सडक कालोपत्र ★   ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने ★   मनाङमा ४६ विद्यार्थीले एसइई दिने ★   विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग ★   मुन्धुम संरक्षणको आवश्यकता ★   आसन्न महाधिवेशनको विषयमा छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बोलाउने निर्णय ★   बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर ★   लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना ★   एसइई परीक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण ★   सिङ्गो दलित परिवार नै नागरिकताविहीन ★   काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो ★   प्रतिनिधिसभाको बैठक प्रारम्भ (प्रत्यक्ष प्रसारण) ★   सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नु हुँदैन :राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ★   सगरमाथा संवादमार्फत हिमालको मुद्दाको नेतृत्व नेपालले लिने, ३ सय ५० बढी विदेशी भीआईपीलाई निम्तो ★   आईजीपी कुँवरसँगै ९ जना उच्च अधिकारीहरु आजदेखि अवकास हुँदै ★   कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण ★   फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न १ बजे नयाँवानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने भएको हो । बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतका विषयमा छलफल हुनेछ । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हेटौंडा — मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार ...

सर्लाहीमा रासायनिक मल वितरण

फाइल तस्वीरसर्लाही — कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ । स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल वितरण गर्न थालेको सो कार्यालयका प्रमुख दीपक थापामगरले ...

पर्यटकीय गन्तव्य बन्दै बाँगेकोट

गण्डकी — सिद्धार्थ राजमार्गको स्याङ्जास्थित खड्केटारीबाट आठ किलोमिटरको दूरीमा रहेको बाँगेकोट यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ । नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो ...

स्थानीय कुखुरा, कालिजको माग बढ्दो, कुखुरा र कालिजपालनमा युवाको आकर्षण

पाल्पा — हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन । पछिल्लो समय धेरैले ...

मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

फाइल तस्वीरहेटौंडा — मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका ...

इजिप्टमा नेपाली मौलिक कला प्रदर्शनी

इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र ...

राष्ट्रपति निर्वाचनको विषयमा राप्रपा भित्र विवाद्, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं — सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राप्रपाले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न बैठक दिउँसो १ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा राष्ट्रपति पदमा ...

काङ्ग्रेस कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

फाइल तस्वीर काठमाडौं — नेपाली काङग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । उक्त बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय भोलि शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको हो । बैठकमा समसामयिक राजनीतिक ...

प्रधानमन्त्री निवासमा पुरानो गठबन्धनको चार दलका शीर्ष नेताहरुको बैठक सुरु

फाइल तस्वीर काठमाडौं — आसन्न राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न चार दलका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जुटेका छन् निर्वाचन अघिको पाँच दलीय गठबन्धनमा आवद्ध नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी रजनता समाजवादी ...