१० फागुन २०७९, बुधबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । सत्तारुढ दलहरुबीच राष्ट्रपति चयनको बिषय पेचिलो भन्दै गइरहेकाबखत उहाँहरुबीच निरन्तर भेटघाट भै रहेको छ । राष्ट्रिय सहमतिमा ...
१० फागुन २०७९, बुधबार
काठमाडौं —प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा भेटवार्ता भएको हो । ...
१० फागुन २०७९, बुधबार
काठमाडौं — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न मागसहितका १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । आज बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर शिक्षा क्षेत्रका विभिन्न समस्याको विषयमा ...
१० फागुन २०७९, बुधबार
काठमाडौं – मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको ...
१० फागुन २०७९, बुधबार
ढोरपाटन– राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ पुग्नुभएको छ । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी बागलुङ जानुभएको हो । नेपाली सेनाको हेलिकोप्टरबाट आज बिहान १०:३० बजे बागलुङ बजार पुग्नुभएको राष्ट्रपति भण्डारीलाई जिल्ला ...
१० फागुन २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहा जाने हुनुभएको छ । यहि फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जान लाग्नुभएको हो ...
१० फागुन २०७९, बुधबार
काठमाडौं — काठमाडौं महानगरपालिकाले गत जेठ १६ गतेको निर्णय र अनुरोध अनुसार आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिएका सङ्घ संस्था र व्यवसायीलाई यो कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ । आज एक सूचना जारी ...
१० फागुन २०७९, बुधबार
काठमाडौं– नेपाल प्रहरी प्रधानले सम्पर्कविहीन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । एक सार्वजनिक सूचना जारी गरी पछिल्लो समयमा सम्पर्कविहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो । गत कात्तिकदेखि ...
१० फागुन २०७९, बुधबार
काठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय ...
१० फागुन २०७९, बुधबार
गलकोट — धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ । धार्मिक संरचना कङ्क्रिटमय बनेको ...