०१ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आइजिपी कप क्रिकेटः मधेस प्रदेश विजयी ★   साहित्यकार सुवेदीका चार कृति लोकार्पण ★   पूर्वप्रधानमन्त्री प्रचण्डलाई अमर्यादित अभिव्यक्ति नदिन चेतावनी ★   जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य छः वन तथा वातावरणमन्त्री ठकुरी ★   विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा ★   संसद्को चालू अधिवेशनबाट दर्जनौँ ऐन पारित हुन्छन्ः राष्ट्रियसभाका अध्यक्ष दाहाल । ★   चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चालेप्रदर्शन गर्ने ★   चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारिस्परिक हितमा लगानी बढाउनुपर्नेमा सभामुखको आग्रह ★   गठबन्धन सरकार परिस्थितिको उपज होः उपप्रधानमन्त्री सिंह ★   शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन ★   दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक: मुख्यमन्त्री कार्की ★   नेकपा एसको ‘समाजवादी अभियान’ सुरु ★   बारीमा उम्रिएको च्याउ पकाएर खाँदा दश जना बिरामी ★   ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु ★   आन्तरिक पर्यटकको केन्द्रविन्दु बन्दै कोरला नाका ★   कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन ★   निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड ★   दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग ★   पौरखी किसानका कुराः व्यासका बाँस्तोला दूध बेचेरै कमाउछन् मासिक दुई लाख !

समाचार

वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुई जनाको मृत्यु, तीन घाइते

फाइल तस्वीरवासिङ्टन — फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा मङ्गलबार भएको विस्फोट र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा ...

कागेश्वरी धाममा महायज्ञ गरिँदै

फाइल तस्वीरकाठमाडौं — काठमाडौंको पूर्वोत्तर क्षेत्रस्थित सुन्दरशैल शिवपुरी पर्वतको काखमा रहेको कागेश्वरी धामको प्रचारप्रसार गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न महायज्ञ आयोजना गरिने भएको छ । यही फागुन २१ गतेदेखि २९ गतेसम्म श्रीमद्भागवत महायज्ञ एवं ...

राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिका मन्दिरमा विशेष पूजाअर्चना

बलेवा — राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ । आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान ...

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक

काठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । सङ्घीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० ...

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि

काठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ...

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं — आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता सम्पन्न भएको छ ।सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्स्योरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्नेछन्। सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत ...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ ।पार्टीका महासचिव बेदुराम भुसालका अनुसार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बुधबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । सत्तारुढ गठबन्धन दलभित्र ...

चितवनमा सात महिनामा चौध गैँडा मरे

चितवन — चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा ण्वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना ...

ट्याक्सी चालकलाई युएई र कतार जान रोक

काठमाडौं — वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । युएई र ...

यस्तो छ, राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता

काठमाडौं — राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ...