१२ फागुन २०७९, शुक्रबार
काठमाडौं — कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको जतिसक्दो छिटो फछ्र्योट गरेर न्यायालयको सुधारमा लागिरहेको बताउनुभएको छ । नेपाल बार एशोसिएशनले आयोजना गरेको कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उहाँले सर्वोच्च अदालतमा पाँच ...
१२ फागुन २०७९, शुक्रबार
काठमाडौं — सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय ...
१२ फागुन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — सन्दीप लामिछानेले आफूलाई देश बाहिर जान रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वाच्च अदालतमा दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको ...
१२ फागुन २०७९, शुक्रबार
काठमाडौं — सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृत दिएको छ । सरकारले यसअघि संसद्मा पेस गरिएको विधेयक फिर्ता लिएर नयाँ विधेयक ...
१२ फागुन २०७९, शुक्रबार
काठमाडौं — निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको ७ महिनामा २३ अर्ब ६ करोड रुपैयाँ बराबरको व्यसाय गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ७४ प्रतिशतले बढी हो । गत वर्ष ...
१२ फागुन २०७९, शुक्रबार
नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको प्रतिनिधिसभा बैठक । फाइल तस्वीर काठमाडौं — सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि ...
१२ फागुन २०७९, शुक्रबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ । शीर्षनेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको हो । आज बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने ...
१२ फागुन २०७९, शुक्रबार
काठमाडौं — सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति चयनका लागि दलहरूबीच भइरहेको छलफलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । उपमहासचिव शर्माले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल अघि बढाउनु दुःखद भएको ...
१२ फागुन २०७९, शुक्रबार
फाइल तसवीरकाठमाडौं — प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालय अब पूरानो तरिकाले चल्न सम्भव नरहेको बताउनुभएको छ । उहाँले २१ औँ शताब्दीमा विकसित विज्ञान–प्रविधिको प्रयोग गरेर अधिकतम लाभ लिने गरी विश्वविद्यालयलाई ...
१२ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दियाको बुर्तिया नाका खोल्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाल र भारतबीच विगतमा भएको वाणिज्य सन्धिअनुसार उक्त नाका खोल्ने सम्झौता भए ...