१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ ★   ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड ★   डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा ★   रास्वपाद्वारा सरकारलाई ध्यानार्कषण ★   डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ ★   सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह ★   इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ ★   अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह ★   सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव ★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप ★   सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक

समाचार

आजको मौसम : वर्षा र हिमपातका कारण बिहान चिसो बढ्ने र दिउँसो पारिलो घाम लाग्ने

काठमाडौं – आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका भू–भागका केही स्थानमा हुस्सु र ...

उपत्यकाको कोरोना सङ्क्रमणदर ओरालो लाग्दै,थपिए काठमाडौंमा मात्रै ४ सय ६३ सङ्क्रमित

काठमाडौं – पछिल्लो केही दिन यता उपत्यकाको कोरोना सङ्क्रमणदर विस्तारै ओरालो लाग्दै गएको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सबैभन्दा धेरै काठमाडौंमा ३ सय १६ जना, ...

देशभर थप १ हजार ७ सय १४ जनामा कोरोना सङ्क्रमण, ९ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५जनामा पीसीआर तथा ३ हजार २ ...

गठबन्धन सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा लाग्यो : महासचिव पोखरेल

सुनसरी– पाँचदलीय गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाहेको भनी नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले आरोप लगाउनुभएको छ । सुनसरीको धरानमा आज शनिबार आयोजित प्रेस चौतारी सुनसरीको २४औँ स्थापना दिवसको अवसरमा उहाँले स्थानीय ...

घरबाट बाहिर निस्कन सक्ने अवस्था नभएपछि यी क्षेत्रका खोप अभियान स्थगित

मनाङ – पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण ...

चिनियाँ राष्ट्रपतिद्वारा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता

चीन – चिनियाँ राष्ट्रपति सि जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नुभएको छ । चीनको सङ्घीय राजधानी बेइजिङमा शुक्रबारदेखि सुरु भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि आएका राष्ट्र तथा सरकार प्रमुखहरुसँग उहाँले भेटवार्ता ...

सरकारद्वारा सबै नागरिकमा खोपको पहुँच पु¥याउन कार्ड अनिवार्य

काठमाडौं – सरकारले सबै नागरिकको पहुँचमा कारोनाविरुद्धको खोप पु¥याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिएको स्पष्टीकरण दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. सङ्गीता मिश्रका अनुसार नागरिकहरु कोभिडविरुद्धको खोप लगाउन ...

विपद्मा परेका नागरिकहरुलाई तत्काल राहतको व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जना तथा पहाडी र हिमाली जिल्लामा हिमपातका कारण अप्ठ्यारोमा परेका नागरिकहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शनिबार ...

ऐन कार्यान्वयनमा ल्याउनुको साटो व्यक्तिको स्वार्थका लागि निर्देशिका जारी गरेर गलत काम गरियो : सभापति विडारी

काठमाडौं – प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सहायक कानुनको अवस्था र परीक्षण, सरकारी आश्वासन कार्यान्वयन स्तरमापन र पुरातात्विक दस्तावेज सङ्कलन, सङ्ग्रहित र संरक्षणमा केही हदसम्म काम गर्न सफल भएको दावी गरेको छ । मुलुकका ...

फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा गृहकार्य, शिक्षण संस्था सुचारु गर्न सरकारलाई सुझाव

काठमाडौं – कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले शुक्रबार ...