१३ फागुन २०७९, शनिबार
काठमाडौं — आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । माओवादी केन्द्रसहित आठ दलले राष्ट्रपतिमा काङ्ग्रेस नेता पौडेललाई अगाडि सारेको हो । उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको निधन भएको छ । हृदयघातका कारण उनको आज निधन भएको हो ।झापा घर भएकी सांसद रहमानको निधन भएको संसदीय दलका नेता रामसहायप्रसाद यादवले जानकारी दिनुभयो ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर एमालेले उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी दर्ता गराउनुभएको हो । संवैधानिक व्यवस्था अनुसार पाँच जना प्रस्तावक र समर्थक ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले राजीनामा बुझाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । आज शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राप्रपाको तर्फबाट सरकारमा ...
१३ फागुन २०७९, शनिबार
माली — मध्य मालीको एउटा गाउँमा बिहीबार हतियारधारीहरूले गरेको आक्रमणमा कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै आज जनाएका छन्। बिहीबार दिउँसो कानीबोन्जोन गाउँमा आगजनी ...
१३ फागुन २०७९, शनिबार
किएभ — युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको हो । दोस्रो विश्वयुद्धपछि ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएको छ । नेसपाको आज बसेको पदाधिकारी बैठकले आगामी फागुन २५ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेललाई मत ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — आगलागीमा परेर गम्भीर अवस्थामा पुगेका अछामको पञ्चदेव विनायक नगरपालिका–८ कोसेडीका दुई युवालाई प्रधानमन्त्री कार्यालयको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपतिमा नेपाली काङ्ग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रचार ...