१४ फागुन २०७९, आइतबार
पाल्पा — एघारौँ लोकवार्ता सम्मेलन यस वर्ष पाल्पा, गुल्मी र अर्घाखाँचीमा सम्पन्न भएको छ । सात बुँदे घोषणापत्रसहित सम्मेलन सम्पन्न भएको लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्रा डा प्रेमकुमार खत्रीले बताउनुभयो । “लोक संस्कृतिसँग जीवन जोडिएको ...
१३ फागुन २०७९, शनिबार
काठामाडौं — सरकारले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारमा प्रवेश गर्ने आगन्तुकका लागि फोटो र प्रवेश अवधिसहितको केन्द्रीय पास वितरण गर्ने तयारी गरेको छ । ...
१३ फागुन २०७९, शनिबार
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीका तर्फबाट राष्ट्रपति निर्वाचनका उम्मेदवार सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै नेकपा (एकीकृत समावादी)लाई पत्र पठाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपतिको उम्मेदवारमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ । आज शनिबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया ...
१३ फागुन २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब दिएको बताउनुभएको छ ।मेयर बालेन शाहले आज शनिबार फेसबुकमा पोष्ट् लेख्दै राजीनामा दिन लगाउन खोजेको बताउनुभएको हो । ‘मेयर पदबाट मलाई ...
१३ फागुन २०७९, शनिबार
दमक — झापाबाट तीनदेखि हराइरहेकी मेचीनगर–११ की १३ वर्षीया बालिकाको आज प्रहरीले काठमाडौँबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी ती बालिकालाई अहिले काठमाडौँको सातदोबाटोस्थित प्रहरी वृत्तमा ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — नेपाली काङ्ग्रेसका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार रहनुभएका नेता रामचन्द्र पौडेलले नेपालको संविधानको अक्षरशः पालना गर्ने आफ्नो प्रमुख दायित्व हुने बताउनुभएको छ । ...