०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सगरमाथा संवादमार्फत हिमालको मुद्दाको नेतृत्व नेपालले लिने, ३ सय ५० बढी विदेशी भीआईपीलाई निम्तो ★   आईजीपी कुँवरसँगै ९ जना उच्च अधिकारीहरु आजदेखि अवकास हुँदै ★   कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण ★   फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी ★   नमूना विद्यालयमा करोडौँ लगानी, नतिजा खस्कँदो ★   राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   पर्सीदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा ★   प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   आजको मौसमः कोशी र मधेस प्रदेशमा हुरीबतासको सम्भावना ★   एमाले सचिवालय बैठक आज बस्दै ★   रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु ★   यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता ★   मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु ★   स्पेसएक्स यान आईएसएसमा पुग्न सफल ★   उपराष्ट्रपति यादवलाई रासस फोटो किताब हस्तान्तरण ★   नदी सफाइका क्रममा भेटियो मूर्ति ★   पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको प्रस्ताव बहुमतले स्वीकृत ★   भ्रष्टाचार र आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति जफत गरिने ★   मधेसी दलितलाई सामाजिक बहिष्करणको चक्रब्यूबाट निकाल्नुपर्छः सांसद खान

समाचार

ओलीद्वारा राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न अपिल

एमाले अध्यक्ष केपी शर्मा ओली, फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न अपिल गर्नुभएको छ । अध्यक्ष ओलीले ‘हाम्रो चम्किलो ...

प्रहरीद्वारा गोप्य सूचनाको आधारमा चरेशसहित एक व्यक्ति पक्राउ

साङ्केतिक तस्वीर तौलिहवा — कपिलवस्तुमा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । शिवराज नगरपालिका ९ बिजगौरीबाट १६ किलो लागुऔषध चरेशसहित मेघराज घर्तीलाई पक्राउ गरिएको हो । प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेका अनुसार लागुऔषध चरेसहित ...

बालुवाटारमा आठदलीय गठबन्धनको बैठक सुरुहुँदै

फाइल तस्वीर काठमाडौं — आसन्न राष्ट्रपति निर्वाचन र देशको समसामयिक विषयमा छलफल गर्न यतिबेला आठदलीय गठबन्धनका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जुट्नुभएको छ । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले साँझ ६ बजेका लागि आठदलीय गठबन्धनको बैठक ...

क्रिकेटर लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, सोमबार पुनः सुनुवाई हुने

फाइल तस्वीर काठमाडौं — बालिका बलात्कारको आरोपित क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । सर्वोच्च अदालतलमा आज भएको बहसमा लामिछानेविरुद्धको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै ...

प्रधानमन्त्री प्रचण्डप्रति ओलीको आरोपः यसपटक मलाई पनि धोका दिनुभयो !

फाइल तस्वीर काठमाडौं — वर्तमान सत्तागठबन्धनको मुख्य दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आफुले धोका पाएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले ...

पृथ्वीराजमार्ग विस्तारः विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा यातायात बन्द हुने

फाइल तस्वीरदमौली – विस्तार भैरहेको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड काम गर्न दैनिक चार घण्टा यातायात बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तारको काम अगाडि बढिरहेको बेला उक्त खण्डमा विस्तारको काम ...

ओलम्पिक छनोटको पहिलो चरणको खेल नेपालमा हुने

फाइल तस्वीर काठमाडौं — फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को खेल नेपालमा हुने भएको छ । ओलम्पिक छनोटको पहिलो चरणको खेल नेपालमा हुने भएको हो । ...

पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्दै महानगर

काठमाडौं —काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत ...

राष्ट्रियसभाको आजको बैठकः सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं — राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट ...

परराष्ट्रमन्त्री डा. राई आज स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं — परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले स्वीट्जरल्याण्डको भ्रमण गर्ने हुनुभएको छ । मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन परराष्ट्रमन्त्री डा.राई आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्न लाग्नुभएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ स्वीट्जरल्याण्ड ...