०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पूर्वराजालाई एजेण्डा सहित चुनावमा आउन काङ्ग्रेस नेता सिटौलाको चुनौती ★   राष्ट्र बैंकका गभर्नर अधिकारी १० दिने बिदामा, कामुको जिम्मा ढुंगानालाई ★   एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक ★   मुख्यमन्त्रीको कार्यालय अगाडि कर्मचारीको धर्ना ★   हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छः मन्त्री खड्का ★   गैसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण ★   सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग ★   मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा ★   तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी छ : अध्यक्ष ढकाल ★   पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छः गृहमन्त्री लेखक ★   नमोबुद्ध–तेमाल सडकखण्डको काम आठ महिनादेखि अलपत्र ★   स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः राष्ट्रपति ट्रम्प ★   राष्ट्रियसभाको बैठक सुरु ★   अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किनेः नासा ★   ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने ★   नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको बैठक बस्दै ★   ‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’ ★   ★   उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग ★   बागलुङका सात सडक कालोपत्र

समाचार

अवैध आयातले व्यवसाय धराशायी भएको गुनासो

राँझा — भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगञ्ज ...

रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । भोलि सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने भएको हो । केन्द्रीय समितिको बैठकमा देशको बदलिंदो राजनीति ...

आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा

फाइल तस्वीरचितवन — सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ । पाँच करोडभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो । ...

मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दैै अमेरिका

फाइल तस्वीर वासिङ्टन — रुसको ऐतिहासिक प्रभावले सहयोगको सीमालाई सीमित गरे पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन पूर्वशोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नामा आश्वस्त पार्न मध्य एशियाली देशको भ्रमणमा निस्कदै हुनुहुुन्छ । युक्रेन युद्धको ...

मेलमिलापको माध्यमबाट विवाद समाधान गरिने

फाइल तस्वीरकञ्चनपुर — शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिमा आउने विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएका छन् । चालु आर्थिक वर्षमा १६ मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिएको छ । चालु आवमा दर्ता भएका १६ र गत वर्षको जिम्मेवारी ...

सुन र चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

फाइल तस्वीर काठमाडौ – साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी ...

नेभाडामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, पाँच जनाको मृत्यु

फाइल तस्वीर नेभाडा —अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना ...

‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्दै माओवादी केन्द्र

गण्डकी — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ । सहिद सप्ताहको पहिलो दिन पारेर सुरुआत भएको अभियान प्रदेशका सबै जिल्लामा एकसाथ सञ्चालन गर्न ...

धर्म-पशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि आर्मीलाई

फाइल तस्वीरधनगढी — धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ ।धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा बुटवलको लाफा समूहका ...

पुरातत्व विभागद्वारा लिच्छवीकालीन विहारको अध्ययन सुरु

त्रिशुली — नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू÷चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । प्राप्त इतिहासअनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा ...