१२ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरसर्लाही — कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ । स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल वितरण गर्न थालेको सो कार्यालयका प्रमुख दीपक थापामगरले ...
१२ फागुन २०७९, शुक्रबार
गण्डकी — सिद्धार्थ राजमार्गको स्याङ्जास्थित खड्केटारीबाट आठ किलोमिटरको दूरीमा रहेको बाँगेकोट यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ । नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो ...
१२ फागुन २०७९, शुक्रबार
पाल्पा — हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन । पछिल्लो समय धेरैले ...
१२ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरहेटौंडा — मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका ...
१२ फागुन २०७९, शुक्रबार
इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र ...
१२ फागुन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राप्रपाले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न बैठक दिउँसो १ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा राष्ट्रपति पदमा ...
१२ फागुन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — नेपाली काङग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । उक्त बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय भोलि शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको हो । बैठकमा समसामयिक राजनीतिक ...
१२ फागुन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — आसन्न राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न चार दलका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जुटेका छन् निर्वाचन अघिको पाँच दलीय गठबन्धनमा आवद्ध नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी रजनता समाजवादी ...
११ फागुन २०७९, बिहिबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताउनुभएको छ । पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको बताउनुभएको छ । आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका शीर्षनेतासँगको भेटपछि ...