१७ फागुन २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको हो । ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरहेरात — अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अफगान प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रान्तीय प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कथित तस्करहरूलाई प्रान्तीय राजधानी हेरातबाट २९ किलो चरेस र ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरदमौली — फागु पूर्णिमाको अवसरमा तनहुँको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा फागु पूर्णिमाको अवसरमा फागुन २२ गते पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुन ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरविराटनगर — प्रदेशको नामाकरणको विषयलाई लिएर आन्दोलनको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा (कफ्यु) जारी गरेको छ । भूगोलका आधारमा प्रदेशको नाम राख्ने भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरपोखरा — पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको होे ...
१७ फागुन २०७९, बुधबार
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, फाइल तस्वीर काठमाडौं — सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले ‘इञ्जा डे’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — ट्राफिक प्रहरीले सडकमै पुगेर सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्गलबार उपत्यकाका विभिन्न स्थानमा छ सय ८२ चालकसँग सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीररुकुम(पूर्व) — चौधौं जिल्लास्तरीय रनिङ शिल्डको उपाधि सिस्ने गाउँपालिकाले हात पारेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकमा यही फागुन १४ देखि १६ गतेसम्म सञ्चालन गरिएको उक्त जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भूमे र पुथा उत्तरगङ्गा ...
१७ फागुन २०७९, बुधबार
एन्फा बैठकको फाइल तस्वीर । काठमाडौं — अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा पदाधिकारीहरुबीच चरम विवाद उत्पन्न भएको छ । संस्थापन र असन्तुष्ट पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो । दुवै पक्षबीच विवाद हुँदा हात हालाहातको ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरमङ्गलबारे — इलाम कारागारभित्र जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि समिति नै गठन गरेर जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको हो । सञ्चारमाध्यममा कैदीहरुले ...