०५ फागुन २०७८, बिहिबार
धनुषा – जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एअर जनकपुरधामका ...
०५ फागुन २०७८, बिहिबार
काठमाडौं – स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता आह्वान गरेको छ । आयोगले वि.सं २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि अनजबाट दल दर्ता आह्वान गरेको हो । वैशाख ३० ...
०४ फागुन २०७८, बुधबार
काठमाडौं – एक हजार रुपैयाँ दरका नक्कली नोटसहित काठमाडौंबाट ४ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाको प्रहरी टोलीले उनीहरुलाई बुधबार काठमाडौंको नयाँबजारस्थित मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको गौर ...
०४ फागुन २०७८, बुधबार
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपाली काङ्ग्रेसलाई जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । नेकपा एसका नेता खनालले संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ...
०४ फागुन २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार शेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । शेयर बजार मापक परिसूचक नेप्से बुधबार १९ दशमलव ८४ अङ्कले घटेर २ हजार ७३४ दशमलव ४४ बिन्दुमा पुगेको छ । ...
०४ फागुन २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ८२ जनामा पीसीआर विधि तथा २ हजार ९ ...
०४ फागुन २०७८, बुधबार
काठमाडौं – आज बसेको प्रतिनिधिसभाको बैठक एमाले सांसदहरुद्वारा अवरुद्ध भएपछि आगामी शुक्रबार सम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा एमाले सांसदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आगामी बुधबार दिउँसो १ ...
०४ फागुन २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – आज बस्न लागेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी अनुदान भनिएको एमसीसी पेश नहुने भएको छ । प्रतिनिधिसभाको बैठक सुरुहुनु अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी परियोजनाको प्रस्ताव कार्यसूचीमा परेन । समितिको बैठकमा थारु आयोगको ...
०४ फागुन २०७८, बुधबार
काठमाडौं – सरकारले अमेरिकी सहायता परियोजना एमसीसी सदनमा टेबुल गर्न लागेको भन्दै त्यसको विरोधमा पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चा गरी छ वटा पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा ...
०४ फागुन २०७८, बुधबार
ब्राइटनविरूद्ध २–० अन्तरको जितसँगै म्यानचेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ । बुधबार बिहान भएको खेलमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजको गोलसँगै १२ औं जित निकालेको युनाइटेड शीर्ष चारमा उक्लिएको हो । १० ...